सीधै सामग्री हेर्नुहोस्
Google Play Games बिटा
मुख्य सामग्रीको सुरुको भाग।

आफ्नो PC मा मोबाइल गेमिङको मजा लिनुहोस्

Google Play Games बिटाका सहायताले PC मा मोबाइल गेमहरू खोज्नुहोस् र खेल्नुहोस्
थप जानकारीका लागि स्क्रोल गर्नुहोस्
  • अझ ठुलो स्क्रिन र थप नियन्त्रण सुविधा
  • सबै डिभाइसहरूमा सजिलैसँग सिंक गर्ने सुविधा
  • Google का आधिकारिक सेवा तथा सुविधाहरू

Android मोबाइल गेमहरू अब PC मा उपलब्ध छन्

Google ले PC का लागि बनाएको गेमिङ प्लेटफर्ममार्फत निश्चित मोबाइल गेमहरू अझ ठुलो स्क्रिनमा र अझ राम्रो संस्करणमा खेल्नुहोस्।

  • Adorable Home

  • AFK Arena

  • Age of Apes

  • 1945 Air Force: Airplane games

  • Among Gods! RPG Adventure

  • Arknights

  • Asphalt 9: Legends

  • Awaken: Chaos Era

  • Basketrio:Allstar Streetball

  • Blackjack - World Tournament

  • ब्लेड निष्क्रिय

  • Botworld Adventure

  • Bravo Casino-Fish table games

  • Braveland Heroes

  • इँटा ब्रेकर खोज

  • Bubble CoCo : Bubble Shooter

  • Cafe Panic: Cooking games

  • 叫我萬歲爺-甄嬛傳正版聯動

  • Call of Dragons

  • Cash Frenzy™ - Casino Slots

  • CookieRun: Kingdom

  • CookieRun: OvenBreak

  • Day R Survival: Last Survivor

  • Dragon Mania Legends

  • Dragonscapes Adventure

  • Drift Max Pro Car Racing Game

  • Dungeon Knight

  • eFootball™  CHAMPION SQUADS

  • Empire Takeover

  • Eversoul

  • Evony: The King's Return

  • FINAL FANTASY BE:WOTV

  • Game of Sultans

  • Gardenscapes

  • Genshin Impact

  • Golf King - World Tour

  • Governor of Poker 3 - Texas

  • Grimvalor

  • Hades' Star

  • Homescapes

  • Horizon Chase – Arcade Racing

  • Hungry Shark Evolution

  • Hustle Castle: Medieval games

  • Idle Heroes - 8th Anniversary

  • Idle Mafia - Tycoon Manager

  • Idol Queens Production

  • Island War

  • Jackpot Party Casino Slots

  • Jackpot World™ - Slots Casino

  • Jumo Clicker!

  • Just Dance Now

  • KidloLand Kids & Toddler Games

  • King's Throne: Royal Delights

  • Last Fortress: Underground

  • Last Shelter: Survival

  • Left to Survive: Zombie Games

  • Lords Mobile: Last Fighter

  • Lotsa Slots - Casino Games

  • Luna Re : Dimensional Watcher

  • Magic Jigsaw Puzzles-Games HD

  • Magic Rampage

  • Mahjong Village

  • Masha and the Bear Pizza Maker

  • Merge Fables

  • 기적의 검

  • Mobile Legends: Bang Bang

  • OTR - Offroad Car Driving Game

  • Open House: Match 3 puzzles

  • Pixel Starships™

  • Pirates of the Caribbean: ToW

  • Religion Inc. God Simulator

  • Rise of Castles: Ice and Fire

  • Rise of Kingdoms: Lost Crusade

  • Ronin: The Last Samurai

  • Save the Earth Planet ECO inc.

  • Ski Resort: Idle Tycoon & Snow

  • Soul Seeker: Six Knights

  • Space shooter - Galaxy attack

  • Star Chef 2: Restaurant Game

  • State of Survival: Zombie War

  • Summoners War

  • Summoners War: Chronicles

  • Ten Crush

  • Township

  • Top Eleven Be Football Manager

  • Top War: Battle Game

  • Tower Conquest: Tower Defense

  • Tower of God: New World

  • Tower Defense: Towerlands (TD)

  • Turnip Boy Commits Tax Evasion

  • Undersea Solitaire Tripeaks

  • Valor Legends:Building Bloxx

  • Vegas Live Slots: Casino Games

  • Violas Quest: Marble Shooter

  • War Alliance - PvP Royale

  • War and Magic: Kingdom Reborn

  • War and Peace: Civil War

  • War Planet Online: MMO Game

  • Wild Castle: Tower Defense TD

  • Worms Zone .io - Hungry Snake

  • WWE SuperCard - Battle Cards

  • Zen Koi 2

  • Zombeast: FPS Zombie Shooter

सुधारिएका कन्ट्रोल प्रयोग गरी अपग्रेड गर्नुहोस्

छिटोछरितो रूपमा गेम खेल्न र आफ्नो फोनको पर्फर्मेन्स बुस्ट गर्न माउस र किबोर्ड प्रयोग गर्नुहोस्।

गेमको अभूतपूर्व अनुभव लिनुहोस्

ठुलो स्क्रिन र अप्टिमाइज गरिएको ग्राफिक्स प्रयोग गरी गेमको अझ बढी मजा लिनुहोस्।

आफूले चाहेका बेला जुनसुकै ठाउँबाट सिंक गर्नुहोस् र जहाँ रोकिएको थियो त्यहीँबाट नै सुरु गर्नुहोस्

आफ्नो Google खातामा एक पटक साइन इन गरेकै भरमा आफूले विभिन्न डिभाइसमार्फत गेममा हासिल गरेको उपलब्धि र गेम लाइब्रेरी सिंक गर्नुहोस्। फोनमा खेल्दै गरेको गेम PC मा खेल्नुहोस् र पछि उक्त गेम फेरि फोनमै खेल्नुहोस्।

Google का सहायताले चाहे जति गेम खेल्नुहोस्

तपाईं निर्माताहरूले चाहे जस्तै गरी आफूलाई मन पर्ने गेमहरूको आनन्द लिन सक्नुहोस् भन्नाका लागि हामी विकासकर्तासँग मिलेर PC का हकमा हरेक गेम अप्टिमाइज गर्छौँ। साथै हामी तपाईंको डिभाइस सुरक्षित राख्न सबै गेममा सुरक्षा जाँच गर्छौँ।

गेम खेल्दा रिवार्डहरू आर्जन गर्नुहोस्

तपाईं Google Play Points मा सामेल हुनुभयो भने तपाईं Google Play Games मार्फत एपबाट किन्न मिल्ने वस्तु र सदस्यतालगायतका जुनसुकै वस्तु खरिद गरेबापत पोइन्ट आर्जन गर्नु हुने छ। तपाईं आफूले मोबाइल डिभाइसमा प्रयोग गर्ने प्रक्रियामार्फत नै PC मा Play पोइन्ट प्राप्त गर्नुका साथै रिडिम गर्न सक्नुहुन्छ।

न्यूनतम मापदण्डहरू

  • OS: Windows 10 (v2004)
  • भण्डारण: १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • ग्राफिक्स: IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • प्रोसेसर: ४ वटा फिजिकल कोर भएको CPU (केही गेमहरू खेल्नका निम्ति Intel CPU चाहिन्छ)
  • मेमोरी: ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

यी मापदण्डहरूका बारेमा थप जान्न मद्दत केन्द्रमा जानुहोस्।

Intel भनेको Intel Corporation वा यसका सहायक कम्पनीहरूको दर्ता गरिएको ट्रेडमार्क हो। Windows भनेको Microsoft समूहका कम्पनीहरूको ट्रेडमार्क हो।

प्रायः जसो सोधिने प्रश्नहरू

Google Play Games PC मा चल्ने एप हो। तपाईं यो एप प्रयोग गरी Windows डेस्कटप वा ल्यापटपबाट निश्चित मोबाइल गेमहरू ब्राउज गर्न, डाउनलोड गर्न र खेल्न सक्नुहुन्छ। तपाईं आफूलाई मन पर्ने Android गेमहरू PC मा खेल्नुका साथै गेम खेल्दा किबोर्ड र माउस चलाउन, आफ्नो डेटा विभिन्न डिभाइसमा निर्बाध रूपमा सिंक गर्न र Google Play Points कार्यक्रममा सामेल हुन सक्नुहुन्छ।

तपाईं बिटा संस्करण चलाउन चाहनुहुन्छ भने तपाईंको PC ले अनिवार्य रूपमा यी मापदण्डहरू पूरा गर्नु पर्छ:

  • Windows 10 (v2004)
  • १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • ४ वटा फिजिकल कोर भएको CPU (केही गेमहरू खेल्नका निम्ति Intel CPU चाहिन्छ)
  • ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

Google Play Games बिटा संस्करण १०० वटाभन्दा बढी क्षेत्रहरूमा उपलब्ध छ।

यी क्षेत्रमा बसोबास गर्ने र योग्य खाता भएका सबै मान्छेहरू बिटा संस्करण डाउनलोड गर्न सक्छन्।

Google Play Games को मोबाइल एप विशेष गरी इन्स्ट्यान्ट गेम खेल्न मिल्ने गरी बनाइएको छ। तपाईं उक्त मोबाइल एपका सहायताले सीधै क्याजुअल गेम खेल्न थाल्न सक्नुहुन्छ। हामी आगामी दिनमा Google Play Games को मोबाइल एपका सम्बन्धमा थप सूचना प्रकाशित गर्ने छौँ। अब उप्रान्त “Google Play Games” भन्नाले PC मा चल्ने एप बुझिने छ। तपाईं यो एपमार्फत आफूलाई मन पर्ने Android गेमहरू खेलेर आनन्द लिन सक्नुहुन्छ।

हाल यो बिटा संस्करण लन्च गरिएका देशहरूमा हजारौँ गेमहरू उपलब्ध छन्। हामी नियमित रूपमा गेमहरू हालिरहन्छौँ, त्यसैले नयाँ गेमहरूका बारेमा थाहा पाउन बेला बेलामा जाँच गर्नुहोला।गेमहरू अन्वेषण गर्नुहोस्

Google Play Games ले फोनको भण्डारणमा ठाउँ ओगट्दैन।

तपाईंको PC मा Google Play Games बिटा इन्स्टल तथा सेटअप गर्ने तरिकाका बारेमा थप जानकारी प्राप्त गर्न हाम्रो मद्दत केन्द्रमा भएको लेख पढ्नुहोस्।

बिटा संस्करण चलाई हेर्नुहोस्

Google Play Games बिटा चलाई हेर्नुहोस्। यसका लागि तपाईंसँग मापदण्डहरू पूरा गर्ने PC भए पुग्छ।