Google लेन्स

४.७
२८.५ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Google लेन्सले तपाईंलाई आफ्नो क्यामेरा वा फोटो मात्रै प्रयोग गरेर आफूले देखेका कुराको खोजी गर्न, कामहरू अझ छिटो गराउन र आफू वरिपरिको संसारबारे बुझ्न दिन्छ।

पाठ स्क्यान र अनुवाद गर्नुहोस्
आफूले देखेका शब्दहरू अनुवाद गर्नुहोस्, आफ्नो सम्पर्क सूचीमा व्यावसायिक कार्ड सेभ गर्नुहोस्, पोस्टरबाट आफ्नो पात्रोमा कार्यक्रमहरू थप्नुहोस् र समय बचत गर्नका लागि जटिल कोड वा लामा अनुच्छेदहरू प्रतिलिपि गरी आफ्नो फोनमा टाँस्नुहोस्।

बोटबिरुवा र जनावरहरू चिन्नुहोस्
आफ्नो साथीको आवासमा भएको बिरुवा के को हो वा आफूले उद्यानमा देखेको कुकुर कुन जातको हो भनी चिन्नुहोस्।

आफ्ना वरिपरिका स्थानहरूको अन्वेषण गर्नुहोस्
चर्चित स्थल, भोजनालय वा स्टोरफ्रन्टहरूको पहिचान गरी तिनका बारेमा अध्ययन गर्नुहोस्। मूल्याङ्कन, सञ्चालन हुने समय, ऐतिहासिक तथ्य र थप कुरा हेर्नुहोस्।

आफूलाई मन पर्ने दृश्य फेला पार्नुहोस्
आफूलाई मन पर्ने पहिरन हेर्नुहुन्छ? वा तपाईंको बैठक कोठामा सुहाउने खालको कुर्सी हेर्नुहुन्छ? आफूलाई मन पर्ने खालका कपडा, फर्निचर र घरायसी साजसज्जाका सामग्री फेला पार्नुहोस्।

के अर्डर गर्ने भन्ने थाह पाउनुहोस्
Google नक्साका समीक्षाहरूका आधारमा भोजनालयको मेनुमा रहेका लोकप्रिय परिकारहरू हेर्नुहोस्

कोडहरू स्क्यान गर्नुहोस्
QR कोड र बारकोडहरू द्रुत रूपमा स्क्यान गर्नुहोस्।

*यसको उपलब्धता सीमित छ र सबै भाषा वा क्षेत्रमा उपलब्ध छैन। थप विवरणका लागि g.co/help/lens मा जानुहोस्। लेन्सका कतिपय सुविधाहरू प्रयोग गर्न इन्टरनेट चाहिन्छ।
मा अपडेट गरिएको
२०२५ अगस्ट ५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, फोटो र भिडियोहरू र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.७
२८.३ लाख समीक्षाहरू
Hem Pandey
२०२६ मे २
great
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Raghunath Upadhyay Acharya
२०२५ मार्च १६
राम्रो
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Min Bahadur Roka
२०२५ जुलाई ८
रामरो.......
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

थप सटीक परिणामहरूका लागि लेन्सले अब क्यामेराको गतिको विश्लेषण गर्दछ।