DoCR

Everyone
9

नेपाल सरकारको मिति २०७१।६।३० को निर्णयानुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको हो । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभाग वि.सं. २०७१ साल चैत ११ गते बाट संचालन भएको हो ।

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयन वि. सं. २०३४ वैशाख १ बाट प्रारम्भ हुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जीकाधिकारी (रजिष्ट्रार) को कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्वन्धी कामको नेपालमा विधिवत शुरुआत भएको हो ।
Read more
Collapse
3.4
9 total
5
4
3
2
1
Loading...

What's New

- Information about Department of Civil Registration
- News, Publication, Directives, Address Map
- Online Vital Registration Form
- Vital Entry Report Submission
Read more
Collapse

Additional Information

Updated
January 8, 2018
Size
14M
Installs
1,000+
Current Version
1.0.3
Requires Android
4.1 and up
Content Rating
Everyone
Permissions
Offered By
DoCR
©2018 GoogleSite Terms of ServicePrivacyDevelopersArtistsAbout Google|Location: United StatesLanguage: English (United States)
By purchasing this item, you are transacting with Google Payments and agreeing to the Google Payments Terms of Service and Privacy Notice.