तपाईंले नयाँ गेमहरू अन्वेषण गरिसक्नुभएको छ, Play Pass तथा Play Points जस्ता कार्यक्रमहरूमा बारेमा जानकारी लिइसक्नुभएको छ र आगामी दिनमा प्राप्त गर्न सकिने लाभहरूको झलक देखिसक्नुभएको छ। त्यसैले तपाईं अब रमाइलो र उत्साहले भरिएको अनन्त यात्रा सुरु गर्न तयार हुनुहुन्छ। Play मा उपलब्ध हुने नयाँ गेम, अफर, सुझाव र जुक्ति तथा अन्य थुप्रै कुराहरूका बारेमा जान्न बेला बेलामा फर्केर आउनुहोस्।