लाटभियन सिक्नुहोस्

५०+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

तुरुन्तै नयाँ भाषा बोल्न सिक्नुहोस् । युटक क्लासिकका साथ नयाँ भाषा बोल्न, आत्मविश्वास निर्माण गर्न तथा जहाँ गए पनि नयाँ साथी बनाउन चाहिने अत्यावश्यक शब्द र वाक्यांशहरू सिक्नुहोस् ।

२५ वर्षको अवधिमा विकास गरिएको युटकको अत्यन्तै सफल विधिलाई विश्वभरिका ३ करोड भन्दा बढी मानिसहरूले नयाँ भाषा सिक्न प्रयोग गरिसकेका छन् । यो सरल र रमाइलो विधिले तुरुन्तै नतिजा देखाउँछ - र सुन्दर नयाँ रूप तथा सुधारिएका खेलसहितको युटकले अब तपाईंको सिकाईमा अझै धेरै प्रतिफल थपिदिने छ ।

युटक क्लासिक:

• प्रेरणादायी छ - कुनै पनि काममा आनन्द आयो भने त्यसलाई दोहराउन सजिलो हुन्छ । युटक क्लासिकका खेलहरू रमाइलो र बानी बसाउने प्रकारका भएकाले तपाईंलाई यसमा सिकिरहने चाहनाले समात्ने छ ।

• विश्वसनीय छ - युटक क्लासिकका सबै सामग्री तपाईंसम्म ल्याउन हामीले रैथाने वक्ता र अनुवादकको सहयोग लिएर तपाईंले पनि कुनै रैथाने व्यक्तिले झैँ नै भाषा बोल्न सिक्नुहुनेछ भन्ने निश्चित गर्छौँ ।

• चुस्त छ - तपाईं के सिक्नमा पोख्त हुनुहुन्छ (र तपाईंलाई कहाँ थप मद्दत चाहिएको छ) भन्ने हाम्रो इन्टेलिजेन्ट सफ्टवेयरले बुझेको हुन्छ, त्यसैले हाम्रा खेलहरूलाई तपाईंको व्यक्तिगत आवश्यकता अनुकुल मिलाउन सक्छ ।

• उच्चारणका लागि सटिक छ - आफूले भाषा सिक्ने अभ्यास गर्दैगर्दा आफ्नै अध्ययनका लागि आफ्नो बोली रिकर्ड गर्नुहोस् । आफ्नो लवजलाई शुद्ध बनाउन तपाईंले जतिपटक आफ्नो बोली रिकर्ड गर्नुपर्छ निर्धक्क गर्नुहोस् ।

• दृश्य माध्यमबाट सिक्नुहोस् - हाम्रा सुन्दर तस्बिरहरूले शब्दहरूलाई चित्रसँग गाँसेर तपाईंको मस्तिष्कले सिक्ने गतिलाई बढाइदिन्छ र दृश्य माध्यममार्फत नयाँ भाषालाई सम्झिन सघाउँछ ।

• व्यवहारिक छ - युटक क्लासिकले ९ सिकारू विषयमार्फत तपाईंलाई साँच्चै आवश्यक पर्ने शब्द र वाक्यांश सिकाउँछ : प्रारम्भिक शब्द, खाद्य र पेय पदार्थ, रंगहरू, संख्या, शरीरका अंग, समय बताउने तरिका, किनमेल, वाक्यांश र देशका नाम ।

• जहाँ पनि प्रयोग गर्न सकिन्छ - युटक क्लासिकलाई संसारभरि जहाँ पनि अफलाइन प्रयोग गर्न सकिन्छ । विदेशमा रहँदा महँगो रोमिङ चार्ज लाग्ला भन्ने डर रहन्न ।
मा अपडेट गरिएको
२०२५ मे १६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ