यो एप संस्थाका प्रयोगकर्ताहरूलाई संस्थाका विवरणहरू जस्तै रिपोर्ट, पढ्ने इतिहास, संस्थाको विवरण, कुनै गुनासो भएमा हेर्न र घरमै बसी eSewa प्रयोग गरेर आफ्नो बिल भुक्तानी गर्न सहज बनाउनको लागि विकास गरिएको हो। साथै समितिका सदस्यहरूले संस्थाको विवरण र ग्राहकको विवरणहरू हेर्न यो एप प्रयोग गर्न सक्छन्।
मा अपडेट गरिएको
२०२५ जुलाई १५