गाईको घ्यूको पोषक तत्वले मधुमेह, रक्तचाप, गठिया आदि जस्ता संक्रामक रोगहरूबाट बचाउँछ र मधुमेह नियन्त्रण गर्छ।
बाल्यकालदेखि घरेलु गाईको घ्यू सेवन गर्नेहरुको मस्तिष्कका कोशिकाहरु स्वस्थ हुन्छन् । अल्जाइमर र पार्किन्सनजस्ता समस्याबाट बच्न सकिन्छ ।
मा अपडेट गरिएको
२०२४ अगस्ट १४