सबै स्वामी रुपेश्वरानन्द र आश्रम सेवाहरू एकै ठाउँमा।
एपका विशेषताहरू:-
- स्वामी रुपेश्वरानन्द आश्रमका सबै सेवाहरू।
- आश्रममा सम्पर्क गर्नका लागि फारमहरू
- आगामी कार्यहरू
- डाउनलोड गर्नका लागि उपलब्ध सबै स्तोत्र
- सेवा दर्ता फारमहरू
एप हिन्दी र अंग्रेजी दुवै भाषामा उपलब्ध छ।
पूज्य स्वामी रुपेश्वरानन्द जी यस च्यानल मार्फत शास्त्रको प्रयोग र आत्म-साक्षात्कारी मन्त्र साधना, पूजाको बारेमा जनहित जानकारी दिदै हुनुहुन्छ। यससँगै जनताले सकेसम्म आफ्ना समस्या समाधान पनि गरिरहेका छन् ।
वर्तमानमा सनातन समाज आफ्नो मौलिक धर्मशास्त्र र ऋषिमुनीहरूको अलौकिक ज्ञानबाट वञ्चित भएको कारणले विधर्मीहरूको भ्रमले अज्ञानताले आफ्नो जीवन बर्बाद गरिरहेको छ । यो सब भइरहेको छ, किनकि हामी आफ्नै मार्गबाट विचलित भएका छौं, हामीले आफ्नै धर्मको विज्ञान बुझ्न सकेका छैनौं। शास्त्र अनुसारको ज्ञानलाई अधिकतम जनसमुदायमा पु¥याउने हाम्रो पूर्ण प्रयास हो ।
आश्रम सेवाको लाभ लिनको लागि यो एप डाउनलोड गर्नुहोस्...
मा अपडेट गरिएको
२०२५ अगस्ट २४