यो एप संगठनका ग्राहकहरूलाई उनीहरूको विवरणहरू (व्यक्तिगत र संगठनात्मक) हेर्न, उनीहरूको भुक्तानी विवरण र इतिहास, कुनै गुनासो भएमा उजुरी समावेश गर्ने रिपोर्टहरू हेर्नको लागि विकास गरिएको हो। यस एपले समितिका सदस्यहरूलाई वित्तीय खण्डको सङ्कलन, अग्रिम, बकाया प्रतिवेदनहरू समावेश गर्ने संस्थाहरूको विवरणहरू हेर्न पनि मद्दत गर्दछ। यो एप डेमो puropse को लागि मात्र विकसित गरिएको छ।
मा अपडेट गरिएको
२०२२ अगस्ट २२