50 ሺ+
ውርዶች
የይዘት ደረጃ አሰጣጥ
ሁሉም ሰው
የቅጽበታዊ ገፅ ዕይታ ምስል
የቅጽበታዊ ገፅ ዕይታ ምስል
የቅጽበታዊ ገፅ ዕይታ ምስል

ስለዚህ መተግበሪያ

लोक सेवा आयोगको यो मोबाइल एप्लिकेशनको प्रयोग गरी आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र (የአካባቢ ካርታ सहित), लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता तथा सिफारिश एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिन्छ.

लोक सेवा आयोगको बुलेटिन तथा आयोगसँग सम्बन्धित ऐन नियमहरु समेत मोबाइल मार्फत्नै सम्बन्धित उम्मेदवारहरुले हेर्न सक्नेछन्.

यसबाट उम्मेदवारहरुले የተንቀሳቃሽ መተግበሪያዎች को मेनुमा रहेको አማራጭ हरुमध्ये सुझाव पेटिका मार्फत्आफ्नो सुझाव समेत दिन सक्नेछन्.

एक पटक मोबाइलमा डाउनलोड भइसकेका डकुमेन्ट / फाइलहरु ከመስመር मा पनि पुनः हेर्न सकिनेछ.

हाल यो मोबाइल एप्लिकेशन एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध हुनेछ भने निकट भविष्यमा यो iPhone मा पनि उपलब्ध हुनेछ.
የተዘመነው በ
1 ጁላይ 2017

የውሂብ ደህንነት

ገንቢዎች መተግበሪያቸው እንዴት የእርስዎን ውሂብ እንደሚሰበስብ እና እንደሚጠቀምበት ላይ መረጃ እዚህ ማሳየት ይችላሉ። ስለውሂብ ደህንነት የበለጠ ይወቁ
ምንም መረጃ አይገኝም