Các sản phẩm nông nghiệp có sẵn ở Nepal không có thị trường phù hợp trong khi các sản phẩm tương tự đang được nhập khẩu.
यस्तो परनिर्भरताको स्थितिमा पनि स्थानिय उत् पादनले बजार पाउन सकेको छैन। हाल लक डाउनकाे स्थितिमा हामी छौं तर स्थानीय क ृषि उत्पादन सामाग्रीहरू नष्ट भएको समाचारहरू ब ाहिर आइरहेका छन् । कृषि उत्पादन सामाग्रीले बजार पाउन नसक्ने हो भ ने यस पछिको नेपालमा रोजगारीको संभावनाकाे अनुम ान गरिएको यो क्षेत्र आकर्षणकाे क्षेत्र बन्न स क्दैन त्यसमाथि कृषकहरूले आफनो उत्पादनको यथोचि त मूल्य नपाएको तितो यथार्थ पनि लुकेको छैन ।
राज्य संयन्त्रबाट पनि कृषिलाइ प्राथमिकतामा राख्ने प्रतिवद्धता बारम्बार आउँछ तर कृषकको सम स्या हल भएको छैन । एकातिर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बना उने भयानक चुनौतिपूर्ण कार्य संम्भब बनाउन अनिव ार्य छ अर्कातिर रोजगारीको बिशेष क्षेत्रका रूप मा कृषि क्षेत्र लाई बिकास गर्नु छ।सम्पूर्ण रोज गारी गुमाएका युवाहरूलाई यस क्षेत्रमा सक्रिय ब नाउँनु छ।
यसका लागि कम्तीमा राज्यले कृषककाे उत्पादनको बजार सुनिश्चित गर्न जरूरी छ । यसको न्यूनतम मूल्य तोकिनु पर्छ । कृषकलाई मूल्यमा राज्यले थप सहुलियत दिने व्यव स्था गर्नुपर्दछ । उत्पादन सामाग्रीको बिमा,वीउ-विजन,मल,किटनाशक औ Đối với anh ấy, anh ấy cũng vậy. ण आदि उपलब्ध गराउँनु पर्दछ ।
यि मुद्दाहरू लागु गर्न हामी राज्यलाई निरन्तर दवाब दिने छौ ।
यस एप मार्फत यो उत्पादनलाई बजार सम्म लान नसके र नष्ट गर्नु पर्ने अवस्था नआओस भनेर हामीलाई नित ्न बमोजिमको विवरण भरि सुचना उपलब्ध गराउनु भयो भने तपाईको सामाग्री बजारसम्म पुर्याउन पूर्ण पहल गर्नेछौ ।
Để biết thêm chi tiết: Hamro Kisan Pvt Ltd
Kathmandu, Nê-pan
Lần cập nhật gần đây nhất
16 thg 5, 2023