From Loksewa All Exam app, You will get following features.
यस App भित्र निम्न परिक्षाको मात्र तयारी गर्न पाउनुहुनेछ
१) खरिदार (All Paper)
२) नायब सुब्बा (All Paper)
३) शाखा अधिकृत (पहिलो पेपरको english बाहेक सबै छ)
४) शिक्षक लाइसेन्स (निमावि मावि मात्र)
५) शिक्षक सेवा आयोग (निमावि र प्राविको पहिलो पेपर मात्र)
६) नेपाल टेलिकम (अप्राविधिक चौथो तह मात्र)
७) प्रदेश तयारी (अप्राविधिक तर्फ कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम को चौथो र पाँचौ तह)
App भित्र अरु के के Feature रहेको छ त ?
- Chapter Wise Gk, IQ को Unlimited Online Exam
- समसामयिक नोट
- जतिखेर मन लाग्यो त्यति वेला exam दिन पाइने र तुरुन्तै result show हुने
- Gk, IQ नोट(तपाईले नोट बनाउनु नपर्ने)
- Chapter Wise Written Paper Notes
- Gk, IQ को दामी दामी शुत्रहरु
- संविधान लगायत अरु ऐन नियमहरु
- लोकसेवा लयागत अरु थुप्रै परिक्षाको पाठ्यक्रम
- विगतमा सोधिएको लोकसेवाका प्रश्नहरु
- लिखितमा के कसरी लेख्ने, कसरी तयारी गर्ने Tips and Tricks
- विगतमा Demo लोकसेवा परिक्षाको कपि चेक गरिएको Screenshot
- आर्थिक सर्वेक्षण, पन्ध्रौ योजना, जनगणना २०७८ लगायत थुप्रै जानकारी
- लोकसेवाको लागि अरु थुप्रै महत्वपूर्ण सामाग्रीहरु
User Information : We collect user's Name, Email, Phone number, Address and other information. But we do not share user information with any third party application.
Disclaimer : This is not any official government application. This application is made for the examinees preparing for government jobs.