Jyotish Sarathi एप तपाईंको खल्ती ज्योतिषी हो। यस एपमा तपाइले आफ्नो कुण्डली विवरण राखेर प्रेम,करियर, वैदेशिक यात्रा, बिवाह तथा आफ्नो जीवनको बारेमा कुनै पनि प्रश्न सोध्नसक्नु हुन्छ। Jyotish Sarathi तपाईंलाई तपाईंको राशि र ग्रहहरूको चालको आधारमा अन्तरदृष्टि दिनेछ।
यस एपलाई प्रयोग गर्न एकदमै सजिलो छ।
यस एपमा तपाइले आफ्नो
१. जन्म मिति, समय, र स्थान राखेर कुण्डली विवरण बनाउनुहोस।
२.कुण्डली अनुसार आफ्नो जीवनको बारेमा प्रश्न सोध्नुहोस्।
३. हामी तपाइको कुण्डली हेरेर तपाइको व्यक्तिगत प्रश्नहरुको उत्तरहरू पठाउने छौ।
४. प्रश्नको उत्तर आएको मोबाइल नोतिफिकेशनबाट पनि थाहा पाउन सक्नुहुन्छ।
Aktualisiert am
16.06.2024