Adbhut Milan (उपन्यास)

Sadrži oglase
100+
Preuzimanja
Ocjena sadržaja
Svi
Slika snimke zaslona
Slika snimke zaslona
Slika snimke zaslona

O ovoj aplikaciji

यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर प ौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थ ियो । Hrvatski jezik यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र वि षयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिए को छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त े छ भने उपन्यासको सुरुवात पहिल ो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छ ुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत ्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उप न्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस् कृतिक सबैजसो विषयवस्तुलाई समेट्ने गरी कथाको स िर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन् यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आ एका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाब ाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक दुर्गत ि र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्य ाउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै समरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अ वस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भ न्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार ,चिन्तन र स्वभाव असल हुनुपर्छ भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको सटो हृदय परिवर्तनलाई बढी प् रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रह ेको छ
Ažurirano
1. lip 2023.

Sigurnost podataka

Sigurnost počinje razumijevanjem načina na koji razvojni programeri prikupljaju i dijele vaše podatke. Prakse privatnosti i sigurnosti podataka mogu se razlikovati ovisno o vašoj upotrebi, regiji i dobi. Te informacije pružio je razvojni programer koji ih tijekom vremena može ažurirati.
Podaci se ne dijele s trećim stranama
Saznajte više o tome kako razvojni programeri navode dijeljenje
Nema prikupljenih podataka
Saznajte više o tome kako razvojni programeri navode prikupljanje