Jyotish Sarathi – Chat तपाईंको डिजिटल ज्योतिषी
Jyotish Sarathi - Chat एप तपाईंको खल्तीको ज्योतिषी हो। यस एपमार्फत तपाईंले आफ्नो जन्मकुण्डली (Kundali), राशिफल, ग्रहदशा र ज्योतिषीय विश्लेषण का आधारमा जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर पाउन सक्नुहुन्छ।
अब नयाँ अपडेटसँगै तपाईंले Chat, Text Message, Voice Message वा Photo पठाएर पनि ज्योतिष परामर्श लिन सक्नुहुन्छ।
प्रेम, विवाह, करियर, शिक्षा, व्यवसाय, वैदेशिक यात्रा, स्वास्थ्य वा भविष्यसँग सम्बन्धित कुनै पनि प्रश्न तपाईंले आफ्नो जन्मकुण्डलीको आधारमा सोध्न सक्नुहुन्छ।
मुख्य सुविधाहरू:
• आफ्नो जन्म मिति, समय र स्थान राखेर जन्मकुण्डली बनाउनुहोस्
• राशि र ग्रहहरूको चाल अनुसार ज्योतिषीय विश्लेषण
• Chat मार्फत सिधै ज्योतिष प्रश्न सोध्ने सुविधा
• Voice Message पठाएर प्रश्न सोध्ने सुविधा
• Photo पठाएर पनि ज्योतिष परामर्श लिन सकिने
• प्रेम, विवाह, करियर, वैदेशिक यात्रा आदिबारे व्यक्तिगत ज्योतिष मार्गदर्शन
• प्रश्नको उत्तर आएपछि Mobile Notification मार्फत जानकारी
प्रयोग गर्ने तरिका:
१. आफ्नो जन्म मिति, समय र जन्मस्थान राखेर कुण्डली विवरण तयार गर्नुहोस्।
२. आफ्नो जन्मकुण्डलीका आधारमा जीवनसँग सम्बन्धित प्रश्नहरू सोध्नुहोस्।
३. अब तपाईं Chat, Voice, Text वा Photo मार्फत सजिलै प्रश्न सोध्न सक्नुहुन्छ।
४. हामी तपाईंको कुण्डली विश्लेषण गरेर व्यक्तिगत ज्योतिष उत्तर पठाउनेछौं।
Jyotish Sarathi – Chat तपाईंको व्यक्तिगत ज्योतिष परामर्श एप 🔯
Jyotish Sarathi -Chat तपाईंको खल्तीको ज्योतिषी, अब च्याट र Voice मार्फत परामर्श।
Date de mise à jour
30 agt 2026