Nepali TBS Bible

Contient des annonces
4,5
352 avis
10K+
Téléchargements
Classification du contenu
Tout public
Capture d'écran
Capture d'écran
Capture d'écran
Capture d'écran
Capture d'écran
Capture d'écran
Capture d'écran
Capture d'écran

À propos de l'application

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो।

२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं।

३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त आत्‍मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।

४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।

५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!
Date de mise à jour
28 yun 2024

Sécurité des données

La sécurité, c'est d'abord comprendre comment les développeurs collectent et partagent vos données. Les pratiques concernant leur confidentialité et leur protection peuvent varier selon votre utilisation, votre région et votre âge. Le développeur a fourni ces informations et peut les modifier ultérieurement.
Aucune donnée partagée avec des tiers
En savoir plus sur la manière dont les développeurs déclarent le partage
Aucune donnée collectée
En savoir plus sur la manière dont les développeurs déclarent la collecte

Notes et avis

4,3
342 avis

Nouveautés

* यदि यो App Download नभएमा Mobile मा भएको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई Install गर्नुहोस्।

यस Nepali TBS Bible 2024 संस्‍करणको एपमा नयाँ के थपिएको छ?
१. हिज्जे र व्याकरण शैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठानअनुसार राखिएको छ।
२. कुनै पनि बाइबलीय खण्‍ड सजिलैसँग पूर्वनिर्धारित वालपेपरमा राखेर सेयर गर्न सकिने।
३. दैनिक बाइबलीय खण्‍डहरू मोबाइलमा स्‍वत: नोटिफिकेसन रिमान्डर सुविधा रहेको।
४. Nepali TBS Bible संस्‍करण 2021 को मुद्रित संस्करणसँग हु-बहु मिलान गरिएको।

Assistance de l'appli

À propos du développeur
Vijay Lungeli Magar
nbcinepal@gmail.com
Nepal
undefined