२.५
२.३ हजार समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

नमस्ते पे नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको नयाँ मोबाइल वालेट हो । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड कम्पनी नेपालका अग्रिणी सार्वजनिक संस्थाहरू नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संयुक्त सहकार्यमा स्थापना भएको कम्पनी हो । नमस्ते पे वालेट विभिन्न सञ्चार माध्यमहरू जस्तैः मोबाइल फोन, युएसएसडी, वेब पोर्टल बाट चलाउन सकिन्छ । प्रारम्भिक रूपमा यस वालेटबाट रकम जम्मा गर्ने, रकम झिक्ने, एक व्यक्तिबाट अर्कों व्यक्तिमा रकमान्तर गर्ने तथा दूरसञ्चार रिचार्ज लगायत विद्युत, खानेपानी लगायतका सेवाहरूको बिल भु्क्तानी पनि गर्न सकिन्छ । यसको साथै मोबाइल वालेट एप्लिकेशनको नयाँ रिलिजहरूमा देहाय अनुसारका सेवाहरू क्रमशः थप हुँदै जानेछन् ।

बैक खाता जडानः मोबाइल वालेटमा रकम हाल्न तथा झिक्नको लागि हाल ९ वटा बैक तथा वित्तीय संस्थाहरू आबद्ध गर्ने सुविधा रहेको तथा नयाँ बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने क्रममा रहेको छ ।

रकम जम्मा गर्नेः मोबाइल वालेटमा आबद्ध गरिएको बैंक खाता, मोबाइल बैंकिंग, डेविट वा क्रेडिट कार्ड वा नमस्ते पेको आधिकारिक एजेन्ट मार्फत रकम जम्मा गर्न सकिन्छ ।

रकम झिक्नेः मोबाइल वालेटमा रहेको रकम बैंक खातामा पठाउने तथा नमस्ते पेको आधिकारिक एजेन्टमा गई वालेटको रकमलाई नगदको रूपमा लिन सकिन्छ ।

एक वालेट देखिए अर्को वालेटमा पठाउने सुविधाः तपाईको मोबाइल वालेटमा भएको रकमलाई अर्को मोबाइल वालेटमा सजिलो गरि पठाउन सकिन्छ । नमस्ते पेको मार्फत अत्यन्त सरल तरिकाले आफ्नो परिवारका सदस्य वा साथिभाईबीच रकम आदान प्रदान गर्न सकिन्छ ।

दैनिक उपभोग्य सेवाको भुक्तानीः दूरसञ्चार, बिजुली, पानी, टेलिभिजन जस्ता दैनिक उपभोग्य सेवाहरूको बिल भुक्तानी सहजै गर्नु होस् । साथै अन्य सेवा प्रदायकका सेवाहरू थप हुने क्रम जारि रहेको छ । विल तिर्न अव लाइनमा बस्नु पर्दैन । नमस्ते पे मार्फत आफ्नो मोबाइलबाट तुरुन्त विना झञ्झट तिर्नुहोस । सेवाहरू क्रमशः थपिंदै जानेछन् ।

सेवा प्रदायक भुक्तानीः विभिन्न सेवा प्रदायकहरूलाई सहजै भुक्तानी गर्नुहोस् । चलचित्र, हवाईजहाज, बसको टिकट बुकिंग तथा हस्पिटलको बिल भुक्तानी आफ्नो मोबाइल वालेटबाट गर्नुहोस् । साथै रेस्टुरेन्टको बिल, किनमेल तथा चियाको भुक्तानी समेत गर्न सक्नु हुनेछ । नमस्ते पेबाट देशको हजारौ पसलहरू तथा विक्रि केन्द्रहरूमा भुक्तानी गर्न सक्नु हुनेछ ।

सरकारी भुक्तानीः सरकारलाई भुक्तानी गर्नु पर्ने करको भुक्तानी तथा शुल्कहरू र सरकारबाट प्राप्त हुने भत्ता प्राप्ति लागि मोबाइल वालेट मार्फत तुरून्तै गर्नुहोस् ।

शैक्षिक संस्थाहरूलाई भुक्तानीः विद्यालय, कलेज, विश्वविद्यायल तथा अन्य शैक्षिक संस्थाहरूमा भुक्तानी गर्नु पर्ने रकम विना कुनै झन्झट तुरून्तै भुक्तानी गर्नुहोस् ।
मा अपडेट गरिएको
२०२४ जुन २०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, फोटो र भिडियोहरू र अन्य 2 प्रकारका डेटा
डेटा इन्क्रिप्ट गरिएको छैन
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

२.५
२.२९ हजार समीक्षाहरू
Niruta Budha Magar
२०२२ सेप्टेम्बर १
good
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Nepal Digital Payments Company Limited
२०२२ सेप्टेम्बर ११
Thanks a lot! If you'd like to suggest a feature or an improvement to the app, please write in to us on our WhatsApp chat at +9779851250500. We'll do our best to incorporate the same and earn a five star rating from you.
Ghanashyam Jnawali
२०२२ अगस्ट ३
राम्रो
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Nepal Digital Payments Company Limited
२०२२ अगस्ट ९
We are glad you liked the app. We request you to give us a 5-star rating as it is the best encouragement for our team.
Sarasawati Shrestha
२०२२ जुलाई १६
Keep improving.
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Nepal Digital Payments Company Limited
२०२२ फेब्रुअरी ४
Thanks for your awesome feedback. We are constantly adding changes to become better and better everyday. Stay tuned and enjoy our great benefits : )

के नयाँ छ

Nepali Language Support
- Navigate and interact with Namaste Pay app in Nepali.
- Enjoy a more personalized and comfortable user experience.
Other Performance Improvements and Bug Fixes

एपसम्बन्धी ग्राहक सेवा

Nepal Digital Payments Company Limited का थप वस्तुहरू