गोरखापत्र

४.७
१९७ समीक्षाहरू
५० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

परिचय
सुधारवादी शासकको रुपमा चिनिएका श्री ३ देवशम्शेरले प्रकाशन प्रारम्भ गरेको ‘गोर्खापत्र’ साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ सालको वैशाख २४ गते प्रकाशित भएपछि नेपाली पत्रकारिताको जग बस्न पुग्यो । त्यसो त वि. सं. १९५५ मा प्रकाशित भनिएको ‘सुधासागर’ लाई आधार मान्ने हो भने पनि साहित्यिक पत्रिकाको रुपमा निस्किएको सुधासागरभन्दा तीन वर्ष कान्छो भए पनि गोर्खापत्र पत्रकारिता जगतमा नेपालमा पहिलोको रुपमै दरिन पुगेको छ ।

वि. संं १९५८ बाट थालिएको यात्राले एक शताब्दीको आयु कटाइसकेको गोरखापत्रले विभिन्न आरोह–अवरोह खेप्दै ११७ वर्षदेखि अनवरत रुपमा प्रकाशन हुँदै आएको छ ।

१ प्रकाशन आरम्भ क) वि. सं. १९५८ वैशाख २४ (साप्ताहिक रुपमा) साोमवार

ख) वि. सं. १९९१ वैशाख ९ देखि प्रत्येक हप्ताको शुक्रवार प्रकाशित

२ पहिलो तस्बिर –वि. सं. १९८४ वैंशाख १३ गते वीरगंजकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्धारा धागो काटिरहेको ति ?

३ पहिलो विशेषाङ्क –वि. सं. १९९८ भदौ १७ उदयाङ्क

४ अर्ध साप्ताहिकको आरम्भ –वि. सं. २००० असोज २९ गते सातामा मंगलवार र शुक्रवार गरी दुईपटक प्रकाशन

५ सातामा तीन पटक प्रकाशन –आरम्भ वि. संं २००३ साल पुस ८ गतेदेखि सातामा तीनपटक

६ दैनिक प्रकाशन आरम्भ –२०१७ फागुन ७ गतेबाट ।

७ शनिवारिय परिशिष्टाङ्कको थालनी –वि. सं. २०१९ असार ९ गतेदेखि ।

८ सायकालीन प्रकाशन आरम्भ –वि. सं. २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म विहान र साँझ दिनमा दुईपटक प्रकाशन ।

९ रमाइलो शुक्रवार प्रकाशन आरम्भ –वि. संं २०४५ भदौ महिनादेखि चारपेजी अतिरिक्त अंक प्रकाशन ।

१० शताब्दी प्रवेश –वि. संं २०५७ सालको वैशाख २४ गतेको प्रकाशनसँगै एकसय वर्ष प्रवेश ।

११ दुई संस्करण प्रकाशन

१२ स्टप दि प्रेस –पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको समाचार ।

गोरखापत्र सम्पादक
१ वि. सं. १९५८ वैशाख १ दी ११ रोज २ मा ‘गोर्खापत्र’को प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण भएसँगै वि. सं. १९५८ वैशाख २४ मा गोरखापत्र साप्ताहिक रुपमा प्रकाशन भदौ त्यतिबेला यसको तालुकवालको रुपमा पं. नरदेव पाण्डेय रहनु भयो ।

२ व्यवस्थापकि भूमिका रहने दोस्रो तालुकवालको रुपमा वि. सं. १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकियो ।

३ सम्पादकको नाम उल्लेख– वि. सं. १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलोपटक ‘सम्पादक प्रेमराज’ भनी छापिन थाल्यो

४ पहिलो प्रधान सम्पादक– वि. सं. २०१२ भदौ ३० गते देखि २०१४ असोज २३ गतेसम्म बालकृष्ण समको प्रधान सम्पादकको रुपमा उल्लेख छ ।

५ दोस्रो प्रधान सम्पादक वि. सं. २०१४ साल असोज २९ गतेदेखि २०१५ जेठ २० गतेसम्म टेकबहादुर खत्री (जो साहित्यमा टेकबहादुर नवीन को रुपमा पनि चिनिनुहुन्छ) को नाम प्रकाशित भएको छ ।
मा अपडेट गरिएको
२०२३ मार्च २३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.७
१९५ समीक्षाहरू
khagendra acharya
२०२४ जुलाई २५
राम्रो सत्ताको पुजारी ।
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

Improved UI and other bug fixes

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
PRAMOD POKHAREL
pramod@codeforcore.com
Nepal
undefined

यस्तै एपहरू