Connect Job WORKERS

विज्ञापनहरू समावेश गर्दछ
१० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

कनेक्ट जव वर्कस विदेशी महानुभावहरुका लागि बनाइएको एप हो, जो तोकुतेई गिनोऊ भिसाका रोजगारहरु खोजी रहनुभएका छन्। यस एप मार्फत कुशल विदेशी महानुभावहरुलाई फुल-टाइम रोजगारमा कर्मचारीहरु लिइरहेका कम्पनीहरूसँग म्यचिङ्ग गरिन्छ। यस एप नि:शुल्क हो र रोजगार खोज्नुहुनेहरुलाई सहज प्रयोगका लागि डिजाइन गरिएको छ।

तपाईलाई रूचि भएको रोजगार पद खोज्नुहोस्, आवेदन दिनुहोस् र जापानमा आफ्नो अर्को रोजगार अवसर प्राप्त गर्नुहोस्!

New Features are released!
👉पद र अन्तर्वार्ताको विवरणबारे बुझ्न कम्पनीहरूसँग सिधैं मेसेज गर्न सकिने
👉कम्पनीबाट नयाँ स्काउट मेसेज प्राप्त गर्दा “पुस नोटिफिकेसन” आउने
👉भाषा सपोर्टहरू: नेपाली, भियतनामी, इन्डोनेसियन, बर्मिज

:: Features:::
👉 धेरै भन्दा धेरै रोजगारहरू प्राप्त गर्न, उच्च अवसरको लागि साधारण अनबोर्डिंग प्रश्नहरू
👉 सरल जापानी र अंग्रेजी भाषा सपोर्ट
👉 साधारण ट्याग फिल्टरको साथ रोजगार सर्च/खोजी गर्न सकिने
👉 सजिलै रोजगारमा आवेदन दिन सकिने
👉 साधारण चरणहरूमा अतिरिक्त प्रोफाइल भर्न सकिने
👉 नयाँ रोजगारको सूचना/नोटिफिकेसन


:: Upcoming Features:::
🌟 तपाईको रोजगार आवेदन स्थिति ट्र्याक गर्न सकिने
🌟 तपाईंले रूचि राख्नुभएको रोजगारहरू सेभ गर्न सकिने
🌟 सजिलैसँग बायोडाटा बनाउन सकिने
🌟 थप भाषाहरू सपोर्ट गरिने: परम्परागत चिनियाँ

 
:: हामीसँग विभिन्न उद्योगहरूमा रोजगार अवसरहरू छन् :::
✅ होटल (आवास)
✅ खाद्य सेवा उद्योग (रेस्टुरेन्ट)
✅ नर्सिङ, केयर वर्कर
✅ खाना र पेय पदार्थको उत्पादन
✅ भवन सरसफाई व्यवस्थापन
✅ कृषि, आदि।


Connect Job WORKERS, फोर्थ भ्याली कन्सिएज कोर्पोरेसन जापानद्वारा बनाइएको हो। हाम्रो उद्देश्य विदेशी महानुभावहरुकालागि उत्कृष्ट रोजगारहरु र जापानी कम्पनीहरूका लागि कर्मचारीहरु म्यचिङ्ग गर्ने एक प्रतिष्ठित सर्वोत्कृष्ट रोजगार खोजी एप हुनु हो।.
मा अपडेट गरिएको
२०२४ मे १५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

के नयाँ छ

1. Fixed video loading issue in Company Job Description
2. Translation updated.
3. Bug and UI fixes and performance optimization.