तपाईंको जीवनभरको नयाँ माया । अन्तत ।
यदि तपाईंले आफ्नो जीवनकालको अवधिमा भएका सबै उतारचडाव कगजमा उल्लेख गर्नुभएको भए, तपाईं सम्भवत थुप्रै उत्कृष्ट-बेचिने किताबहरुको एक कथित लेखक भैसक्नुहुन्थ्यो । वास्तवमा, यो अझै पनि ढिलो भएको छैन । यद्यपि तपाईंको स्मरणबाट हराएको एउटा कुरा भनेको तपाईंले कसरी आफ्नो जीवनको साँचो माया पाउनु भयो भन्ने हो । तर एकै पलमा, ति सबै परिवर्तन हुनसक्छन । FINALLY को शक्ति त्यो हो: संसारभरका परिपक्व वयस्क तथा ५०+ एकलहरुको #१ सामाजिक डेटिङ एप । सबै फण्डा के हो भनि निशुल्क रुपमा हेर्नुहोस ।
साँच्चै, पुन माया गर्नु ठिक छ ।
तपाईंलाई लाग्न सक्छ कि तपाईंले पहिल्यै सबै कुरा गरिसक्नुभयो र सबै ठाउँमा पुगिसक्नुभयो, तर FINALLY बाट हामी विश्वाश गर्छौं कि तपाईंले अझै धेरै अनुभव गर्न बाँकी छ । त्यसैले गर्दा हामीले तपाईंलाई तपाईंको डुंगा तार्ने र बाटोमा दायाँबायाँ गर्ने पहुँच दिन्छौं, हाम्रो प्रयोगकर्ता-मैत्री एपमार्फत । हामी बाचा गर्छौं कि तपाईंले देखेको कुरा मन पराउनुहुन्छ र के थाहा, तपाईंले हप्ताको अन्त्यसम्ममा आफ्नो मनमा खुलदुली महसुस गर्नुहुनेछ ।
डेटिङलाई अर्को मौका दिनुहोस
एक शानदार सूर्यास्तको सुन्दर बलेको आकाश मुनि, तपाईंको डेटको आँखाको एक झलकले तपाईंलाई एक अटुट मायामा लैजानसक्छ जुन हुन्छ भनेर तपाईंको मनले भन्थ्यो तर कहिल्यै पाउनुभएको थिएन । FINALLY ५० प्लस डेटिङ एप यहाँ तपाईं दुईलाई मजा दिलाउनको लागि अगाडिको सुन्दर दृश्य दिनको लागि हो किनभने हामी बुझ्छौं कि दिनको अन्त्यमा तपाईंले चाहने भनेको खुसी हो । र हामीलाई लाग्दैन कि त्यो सोध्नु हुँदैन । स्क्रिनको अर्को पट्टि तपाईंलाई नयाँ सुरुवातले पर्खिरहेको छ ।
सम्झौताबिनाको सुरक्षा
तपाईंको गोप्यता र सुरक्षा अरु कसैको विषय होइन, तपाईंले त्यसको निर्धारण नगरेसम्म । त्यसैले गर्दा हामी यो पक्का गर्छौं कि अरुले के देख्छन र के देख्दैनन भन्ने कुराको नियन्त्रण तपाईंले गर्नुहुन्छ । तपाईंले कसैलाई कुनै समयमा केहि कुराको पहुँच नदिएसम्म तपाईं अज्ञात रहनुहुन्छ । थप, तपाईंले आफूसँग कसले च्याट गर्नसक्छ भनि निर्णय गर्न सक्नुहुन्छ । तपाईंको गोप्यता हाम्रो साथमा सुरक्षित छन् र जब तपाईं खुल्न चाहनुहुन्छ, हामी तपाईंको प्रोफाइल अपडेट गर्न सजिलो बनाउछौं ।
दर्ता गर्नको लागि यो एकदम सरल छ, यसले तपाईंलाई अचम्मित पार्नेछ
हाम्रो एकदम सरल, एकपटक-थिच्ने दर्ताले तपाईंलाई आफु नजिकका परिपक्व एकलहरुसँग छिट्टै जडित हुने माध्यमको काम गर्छ । २० मिलियन परिपक्व एकलहरुले FINALLY ५० प्लस डेटिङ एप प्रयोग गर्छन र विश्वाश गर्छन - तपाईं पनि रमाइलोमा शामेल हुने समय यहि हो । हाम्रो समुदायमा आजै शामेल हुनुहोस जसले गर्दा तपाईंले आफै देख्न सक्नुहुन्छ ।
मा अपडेट गरिएको
२०२४ अक्टोबर १८