नेपालकोरियन

विज्ञापनहरू समावेश गर्दछ
१००+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

नेपाली कोरियन + 7,000 भन्दा बढी शब्दहरू समावेश ।
यो एप्लिकेसन अनलाइनका साथसाथै अफलाइन पनि चलाउन सकिने।
विना इन्टरनेट पनि शब्दकोश खोज र लेखन कार्य गर्न सकिने ।
तर फेसबुकको पृष्ठमा गरिएको पोष्ट हेर्नको लागी भने इन्टरनेट आवश्यक पर्ने।

यस एपमा:

1. शब्दकोश (आधारभूत + कोरियन शब्दहरू)
- खोजी विकल्पको साथ लेख्न सकिने
- कोरियनमा र नेपालीमा खोजी गर्न सकिने
- कोरियाली शब्दहरूको फोनेटिक प्रतीकहरू
- शब्दहरू प्रत्येक महिना अपडेट गरिने
2. चित्रद्वारा शब्दहरू सिक्न सकिने
- सचित्र शब्दहरू छ वटा वर्गमा विभाजन गरिएको छ
- पुनरावृत्ति माध्यमबाट उत्तम शिक्षा प्राप्त गर्न सकिने
- कोरियाली शब्दहरूको लागि फोनेटिक प्रतीकहरू
3. चरणबद्ध कोरियाली शब्द क्विज
- कोरियन परीक्षाको लागि कोरियन शब्द र वार्तालाप क्विज
- चित्र शब्द क्विज
- प्रत्येक महिना क्विज अपडेट गरिने
4. फेसबुकबाट वास्तविक जीवनशैलीका शब्दहरू सिक्नुहोस्
- कोरियन जीवनशैलीमा दैनिक प्रयोग गरिने नयाँ नयाँ शब्दहरू सिक्नुहोस्
- हरेक हप्ता अपडेट गरिने

नेपकोरिया+ प्रयोग गरी आफूमा कोरियन भाषाको सुधार अनुभूत गर्नुहोस्
मा अपडेट गरिएको
२०२४ फेब्रुअरी ५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

के नयाँ छ

कोरियन भाषा सिक्न चाहनुहुने नेपाली साथीहरूका निम्ति एप्लिकेसन ।

नेपाली कोरियन + 7,000 भन्दा बढी शब्दहरू समावेश ।
यो एप्लिकेसन अनलाइनका साथसाथै अफलाइन पनि चलाउन सकिने।
विना इन्टरनेट पनि शब्दकोश खोज र लेखन कार्य गर्न सकिने ।
तर फेसबुकको पृष्ठमा गरिएको पोष्ट हेर्नको लागी भने इन्टरनेट आवश्यक पर्ने।

शब्द खेल मोड्युल जोड्नुहोस्
- समग्र वर्गीकरण