आन्तरिक राजस्व विभाग

३.०
७७३ समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

नेपाल सरकार, आन्तरिक राजस्व विभागको एपमा स्वागत छ । हाल यस विभागले मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको प्रशासनको लागि जिम्मेवार छ ।सेवा गर्नु यस विभागको ध्येय हो र न्यायपूर्ण, सक्षम कर प्रणलीको माध्यमवाट आन्तरिक राजस्व अधिकतम बनाउनु यस विभागको लक्ष्य हो । स्वैच्छिक कर सहभागिता बढाउनु र करदातामैत्री सेवा प्रदान गर्नु हाम्रो उद्धेश्य हो । हामीले ४९ वटा क्षेत्रगत कार्यालय ( २२ आन्तरीक राजस्व कार्यालयहरु, २६ करदाता सेवा कार्यालयहरु (१३ काठमाण्डौ उपत्यका र १३ उपत्यका वाहिर) साथै १ ठूला करदाता कार्यालयको माध्यामवाट सेवा प्रदान गर्दछौ ।

यस एपको प्रयोगले करदाताहरुले सहज र सरल रुपमा सूचना प्राप्त गर्नका साथै स्थायी लेखा नम्बरको आधारभूत विवरण, कर विवरण, भुक्तानी विवरण, टि. डि. एस. विवरण, बक्यौदा लगायतका विवरण हेर्न सक्नेछन।

सम्पर्क:

आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौ।
फोन न. +९७७-०१-४४१५८०२
ईमेल: it@ird.gov.np
मा अपडेट गरिएको
२०२३ सेप्टेम्बर १०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

मूल्याङ्कन र समीक्षाहरू

३.०
७६५ समीक्षाहरू
Google उपयोगकर्ता
२०१९ जुलाई १९
प्यान नम्बर सर्च हुदैन सर के भएको होला
९ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

20134 (2.1.34)