सेना टैंक खेल: युद्ध खेल

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
३.४
२५.७ हजार समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना 10+
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो खेलका बारेमा

टया्क र घातक हतियारले सजिएको यो खेलमा हरेक कदम राम्ररी उठाउनुस र दोस्रो विश्वयुद्धको इतिहास आफ्नो सैन्य रणनीति र कौशलतासग फेरि लेख्नुहोस्। ड्रोन, एफ_१६ जस्ता जहाज र हेलिकप्टर वाला हवाई हमला वा आकस्मिक तरिकाले भएको आतङ्कवादी हमलाको बिचमा हाम्रो बाटो सजिलो छैन। जबरजस्त इच्छाशक्ति र चतुराईले आफ्नो ज्यानलाई बचाउनुहोस् र आफ्नो युद्ध टया्कको गोलोले दुशमनलाई हराउनुहोस्।
यो सुटि खेलमा तपाइले सेनाको टया्क, मशीनगन र सबै खालको आधुनिक सैन्य साजो-सामान पाउनुहुन्छ जस्ले प्रथम विश्वयुद्ध र विश्व युद्ध २ को लडाइँलाई रोमानचक महसुस गराउँछ। शत्रु योद्धा, कमान्डो र शुटरले आफ्नो भीषण हमलाले तपाईँलाई दुख दिन्छन्। तपाईँ सधै कुनै तोप वाला खेलको तलाशमा हुनुहुन्थ्यो। आतङ्कवादी होस्, ठुलो लडाई होस, पलपल शुटि चलिरहोस्, मशीनगनबाट कमान्डो सुसज्जित होस् तपाईँ यही चाहनुहुन्थ्यो होइन र? यो सबै तपाईँले यहीँ पाउनुहुन्छ। पलपल बदलाको नजाराले तपाईँलाई सैन्य कमान्डरको भूमिका निभाउन छ। एकै पलमा लाग्छकि चतुराईल र हिम्मतले दुशमनलाई काबु गरियो तर अर्को नै पल टया्क वालाले खेल पल्टन्छ। शत्रु सेनामा अचानक कुनै सेना जोडिन्छ। शत्रुको ड्रोन देखिन्छ र एफ-१६ हवाई जहाजको गरज सुनिन्छ। तपाईँले आतङ्कवादी हसक्नुहुन्नमलाबाट बच्नुपर्छ। अचानक भएको बदलावले तपाईँको पुरै रणनीति बेकार हुन जान्छ र तपाइको हातबाट कुराहरू फुसकदै जान्छन्। तपाईँको कमान्डो हरेक सेकेन्ड सजग रहनुपर्छ। याद राख्नुहोस् यो प्रमुख रुपले एउटा टया्क वाला खेल हो। आफ्नो यो हतियारलाई बाठो तरिकाले चलाउनुहोस्। यो तोप वाला खेल रमाइलोका साथै चुनौतीले भरिएको छ।
हेलिकोप्टर वाला हमला होस् या एफ-१६ हवाई सेनाका आक्रमण, घरहरूको छानामा तैनाथ शत्रु होस् या तपाईँको योद्धालाई मार्न ताकमा बसेका कोई शत्रु कमान्डो वा शुटर हुन्छन्। त्यसैले तपाइको नजर तेज र दिमाग शान्त र धेरै हिम्मत हुनुपर्छ। प्रथम विश्वयुद्ध होस् वा विश्वयुद्ध २ यो एउटा रगतले भरिएको इतिहास थियो। त्यही नजारा तपाईँले देख्नुहुन्छ, त्यसैले याद गर्नुहोस् तपाईँले यो झेल्न सक्नुहुन्न । जिउदो रहनु र हिम्मत नहारनु नै एक तोप वाला खेल हो ।
उनिहरूको हमला भीषण र अचानक हुने छ र हरेक तर्फबाट घेर्ने कोशीष गर्छन् । यो टया्क वाला खेल बिश्व युद्ध २ को पृष्ठभूमिमा बनेको खेल हो। यो एउटा असली चुनौती हो। तर अंतत युद्ध र खेलमा आफूलाई बचाउन सक्नु आवश्यक छ। तोप टया्क लगायत मशीनगन सबै तपाईँ कै इशारामा चल्छ। त्यसैले आफूलाई कुनै हालतमा बचाउनुहोस्।
प्रथम बिश्व युद्ध र बिश्व युद्ध २ को लडाइँमा धेरै ठाँउमा शत्रु सेनासंग रणभूमिमा आइसकेका छन् । तिनिहरुको सामना गर्न आधुनिक हथियार संग तयार रहुनुहोस् ।भारी हतियार र टया्क को भरपूर उपयोग गरेर दुशमनलाई हराउनुहोस्। तपाईँको उद्देश्य भनेको आफ्नो सेना बचाएर राख्नु हो। उनीहरूको विश्व युद्ध र अन्य आधुनिक युद्ध हतियारलाई नास गर्नु हो। शत्रु को हेलीकाप्टर लाई खशालनुस। उनीहरूले पठाएका आतंकवादि हरुसंग डटेर लड्नुहोस्। यो बिचमा ड्रोन र एफ-१६ एयरफाइटरसले तपाईँको विनाश गर्न सक्छन्। आफ्नो लक्ष्यमा डटिरहनुस्, दुस्मनको चाललाई बुझ्नुहोस्, पल्टेर जवाफ दिनुहोस् र पुरै ताकत लगाएर आफ्नो युद्ध टया्क र कमान्डोको उपयोग गरेर आफ्नो शत्रुलाई प्रहार गर्नुहोस्। उनीहरूलाई हराउन भरपूर शक्ति लगाउनुहोस् किनकी यही भविष्यको शान्तिको नीव बन्छ।
मा अपडेट गरिएको
२०२४ जुन १४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
डिभाइस वा अन्य ID हरू
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

३.४
२४.१ हजार समीक्षाहरू

के नयाँ छ

-> ट्या tank ्क नियन्त्रणहरू सुधार गर्नुहोस्
-> हामी प्रयोगकर्ताको माग अनुसार ट्या tage ्ग खेल दिन सुधार गर्दैछौं