Tape measure Video measurement

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.२
९४.५ हजार समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

CamToPlan का साथ सेकेन्ड भित्रै दूरी, सतहहरु नाप्नु होस् र नक्साहरु बनाउनु होस् ! आफ्नो डाटा PNG अथवा DXF मा एक्सपोर्ट गर्नु होस् र यस प्रो संस्करणका साथ, बिना विज्ञापन, आफ्ना फोल्डरहरुको व्यवस्थापन गर्नु होस् !

संवर्धित वास्तविकता (अग्मेंटेड रियालिटी) का साथ CamToPlan एउटा क्रान्ति हो, टेपको नाप तपाईको स्क्रीनमा संचालित हुन्छ, जुन 3D का कारण वास्तविक जस्तै देखिन्छ ! बिना कुनै कठिनाई आफ्नो उपकरण (डिभाइस) मार्फत भिडियो बाटै तपाई नाप लिन सक्नु हुन्छ: काठको पट्टिको लम्बाई, भित्ताहरु, फर्निचर (माल सामान) हरुको आयाम, गलैंचा… नाप लिनको लागि भुँईमा घुँडा टेक्ने कुनै आवश्यकता छैन | रुलर (नाप्ने साधन) अथवा एउटा लेजर रेन्जफाइन्डर (दूरी नाप्ने उपकरण) भन्दा पनि सरल !

CamToPlan ले तुरन्तै क्षेत्रफल नाप्द छ (बर्ग मीटर अथवा बर्ग फीटमा) र नापिएका प्रत्येक आयामका साथ कोठाको नक्सा बनाउछ | एकै क्लिक द्वारा त्यस नक्सालाई मेल मार्फत संदेश अथवा सामाजिक संजालहरुमा शेयर (बाँड्न) सकिन्छ |

सबै व्यवसायीहरु, वास्तुकारहरु, सजावटकर्ताहरु, र साथै सबै विधामा निपुण व्यक्तिहरुका लागि यस नविनतम आवश्यकतालाई बुझ्नु होस् !

चेतावनी: CamToPlan ले मात्र समतल (तेर्सो) दूरी नाप्दछ (= भुँई), ठाडो होइन |

यो अनुप्रयोगले ARCore प्रयोग गर्दछ। मापन सटीकता निश्चित छैन।

उपयोग को शर्तें: http://misc.tasmanic.com/camtoplanpolicy.html
मा अपडेट गरिएको
२०२४ जुन २५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
व्यक्तिगत जानकारी, वित्तीय जानकारी र अन्य 3 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, वित्तीय जानकारी र अन्य 3 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.२
९४.१ हजार समीक्षाहरू