सेवा, विजेट, सर्टकट, र द्रुत सेटिंग टाइल प्रयोग गरी तपाईंको क्लिपबोर्ड जाँच गर्नुहोस् र सफा गर्नुहोस्।
स्रोत कोड: https://github.com/DeweyReed/ClipboardCleaner
अनुप्रयोग विफलताको लागि सम्भावित कारणहरू
१. एन्ड्रोइड १० (Q) बाट, गैर इनपुट-विधि अनुप्रयोगहरू पृष्ठभूमिमा क्लिपबोर्ड प्राप्त गर्न, परिमार्जन गर्न र सुन्न सक्नुहुन्न । यद्यपि यस अनुप्रयोगले यसको सक्दो प्रयास गर्दछ, यो अझै असफल हुन सक्छ, र क्लिपबोर्ड परिवर्तन सुन्नको लागि अहिले उपलब्ध छैन। कृपया अनुप्रयोग प्रयोग गर्नु अघि आफैंमा परीक्षण गर्नुहोस्।
२. यदि तपाइँ बहु क्लिपहरू वा क्लिप ईतिहास देख्नुहुन्छ भने, यसको मतलब यो हो कीबोर्ड अनुप्रयोगले ती भण्डार गर्दछ । यस अवस्थामा यस अनुप्रयोग असफल हुन्छ।
मा अपडेट गरिएको
२०२२ अक्टोबर ११