४.८
२.५७ हजार समीक्षाहरू
५० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
किशोर
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

CAG Hymns को साथमा थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
विभिन्‍न संग्रहबाट छनौट गर्न सकिने गरी, तपाईंले आफूलाई मन पर्ने भजन सजिलै भेट्टाउन सक्‍नुहुन्छ। स्वर-गायनका गीतहरू वा एकल गायनहरू रेकर्ड गर्नुहोस्, र परमेश्‍वरको प्रशंसाको लागि आफ्‍नो हृदयदेखि गाउनुहोस्। तपाईंलाई मन पर्ने भजनहरू सजिलै मन परेको वा प्लेलिस्टमा थप्‍नुहोस्। तपाईंलाई मन पर्ने म्युजिकहरू एक क्‍लिकमा डाउनलोड गरेर अफलाइनमा कुनै पनि समयमा सुन्‍न सक्‍नुहुन्छ। विश्‍वव्यापी साङ्गीतिक शैलीमा रहेका फरक-फरक भाषाका गीतहरू हेर्नको लागि एकै टचमा स्थिति परिवर्तन गर्नुहोस्।
निःशुल्क CAG Hymns एप डाउनलोड गर्नुहोस्, जहाँ पनि, जहिले पनि भजन सुन्‍नुहोस् र परमेश्‍वरलाई प्रशंसा गर्नुहोस्।
ब्राउज
● खोजी गर्नुहोस् र अहिले नै हाम्रो नयाँ भजन सुन्‍नुहोस्
● अझै सुन्दर तरिकाले बनाइएका भजनका भिडियोहरू
● विभिन्‍न संग्रहबाट तपाईंले छनौट गर्न सक्‍नुहुन्छ
● फरक-फरक आवश्यकताको लागि फरक-फरक भाषा उपलब्‍ध छन्
काराओके
● जसरी पनि, जहिले पनि, र जहाँ भए पनि भजन गीत गाउन म्युजिक र लिरिक्स डाउनलोड गर्नुहोस्
● मौलिक स्वरहरूको साथमा गाउनुहोस् वा म्युजिकमा मात्रै गाउनुहोस्, अनि यसले सही मुड प्राप्त गर्न सहयोग गर्छ
● आफ्‍नो मन पर्ने भजनहरू स्वर-गायनमा अभ्यास गर्नुहोस्
● बटन थिचेर नै फरक-फरक भाषाका भजनहरू भेट्टाउनुहोस्
भिडियोहरू
● सबै नयाँ भजनहरू यहाँ छन्। तपाईंलाई मन पर्ने भजनहरू भेट्टाउनुहोस्!
● थप उत्कृष्ट प्रस्तुतिहरू, जस्तै भजनका भिडियोहरू, कोरल प्रस्तुति, साङ्गीतिक प्रस्तुतिहरू, साथै गीत र नृत्यहरू।
लाइब्रेरी
● शीघ्र रूपमा स्क्यान गरेर आफ्‍नो मन पर्ने गीतहरू थप्‍नुहोस्
● प्लेलिस्ट बनाएर मन पर्ने म्युजिक सेभ गर्नुहोस्।
● एक पटक थिचेर नै आफ्‍नो प्लेलिस्टमा तपाईंलाई मन पर्ने म्युजिक थप्‍नुहोस्
● हालै प्‍ले गरिएकोमा, तपाईंले पहिले नै सुनिसक्‍नुभएका गीतहरू सहजै भेट्टाउनुहोस्
● एक पटक थिच्‍दा नै हुने डाउनलोडद्वारा तपाईंले अफलाइन म्युजिक सुन्‍न सक्‍नुहुन्छ
CAG Hymns एप मन पर्‍यो? थप सामग्रीको लागि प्रयोग गरिरहनुहोस्।
मा अपडेट गरिएको
२०२४ जनवरी ११

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.७
२.४४ हजार समीक्षाहरू