४.८
१६.२ लाख समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

JW लाइब्रेरी यहोवाका साक्षीहरूले तयार पारेको आधिकारिक एप हो। यस एपमा बाइबलका विभिन्‍न अनुवाद अनि बाइबल अध्ययन गर्न मदत गर्ने पुस्तक-पुस्तिकाहरू छन्‌।

यस एपमा बाइबल हेर्नका लागि भएका सुविधा
• बाइबलका ६ वटा विभिन्‍न अनुवाद रोजेर हेर्न सकिन्छ।
• शास्त्रपदको अङ्‌कमा छोएर बाइबलका सबै संस्करणहरू तुलना गर्न मिल्छ।
• फुटनोटमा वा शब्द वा वाक्यको अन्तमा भएको सानो छड्‌के अक्षरमा छोएर सम्बन्धित सामग्री हेर्न सकिन्छ।

नेभिगेसन
• तपाईंले खोल्नुभएको प्रकाशनको विभिन्‍न पेजहरूमा जान दायाँ वा बायाँ स्वाइप गर्नुहोस्‌।
• तपाईंले पढिरहनुभएको पद वा अध्यायमा अर्को पटक तुरुन्तै पुग्न त्यहाँ बुकमार्क राख्नुहोस्‌।
• तपाईंले भर्खरै वा यसअगाडि खोल्नुभएको पृष्ठमा जान हिस्ट्री भन्‍ने भागमा जानुहोस्‌।
• कुनै शब्द वा पदावली खोज्नुपऱ्‍यो भने खोज्ने भन्‍ने बक्समा टाइप गर्नुहोस्‌।


© Copyright 2024 Watch Tower Bible and Tract Society of Pennsylvania
मा अपडेट गरिएको
२०२४ सेप्टेम्बर १७

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपमा बिताएको समय,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

४.८
१२.९ लाख समीक्षाहरू
Google उपयोगकर्ता
२०१७ अक्टोबर ८
मलाई यो धेरै मन पर्यो।
५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०१७ अगस्ट २२
I like it very much because it is very easy to use
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

Fixed issue where videos for certain sign language publications would fail to download or stream.

एपसम्बन्धी ग्राहक सेवा

फोन नम्बर
+18455243000
विकासकर्ताका बारेमा जानकारी
WATCHTOWER BIBLE AND TRACT SOCIETY OF NEW YORK, INC.
jwlibrary@jw.org
100 Watchtower Dr Patterson, NY 12563 United States
+1 845-879-2729

यस्तै एपहरू