पिरामिड सोलीटाएर

विज्ञापनहरू समावेश गर्दछ
३.७
३७३ समीक्षाहरू
५० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो खेलका बारेमा

यस रोमान्चक सोलीटाएर विविधतामा पिरामिड समाप्त गर्नुहोस ।

"मलाई ३,००० वर्षको लागी थुनी राखिएको थियो । क्लोकवाचरको पिरामिड सोलीटाएरले जस्तो केहिचिजले समयलाई काट्दैन वा मेरो दिमागलाई तेज राख्दैन ।"
- राजा टुट

" मैले पेपीरसमा पिरामिड सोलीटाएर खेल्ने गर्थे, धन्न अब म मेरो एन्ड्रोइडमा खेल्न सक्छु ।"
- क्लिओपात्रा

अन्य निशुल्क सोलीटाएर डाउनलोडहरु स्फिंक्स जस्तो पहेली संग नजिक आउदैनन जुन पिरामिड सोलीटाएर हो । जस्तो कि पिरामिडहरु पुरात्तविक इजिप्टमा एकदम उन्नत वस्तुगत आकार थिए, हाम्रो निशुल्क पिरामिड सोलीटाएर एप विशेषत एन्ड्रोइडको लागी डिजाइन गरिएको एकदम रोमान्चक निशुल्क पिरामिड सोलीटाएर डाउनलोड हो ।

विशेषताहरु:

* क्रिस्प, विविध ग्राफिक्स ।
* चलाख नक्सा प्रविधि ।
* ठुला, पढ्न सजिला तासहरु ।
* खेल्ने तासहरु आफै परिदृश्य र चौडा मोडको लागी आकृत छन् ।
* पाच तास-टेबुल पृष्टभूमिहरु ।
* दुई खेल तरिकाहरु समर्थन गर्छ:
- तानेर छोड्ने ।
- चाल्न थिच्ने ।
* गल्ति गर्नुभयो ? "पुन:चाल" मार्फत आफ्नो अन्तिम चाल पुन चाल्नुहोस ।
* दाइने र देब्रे - हामी भेदभाव गर्दैनौ । तपाईं हात छान्नुहोस ।
* तासहरु बायाँ वा दायाँबाट बाड्न सकिन्छ ।
* एन्ड्रोइड फोन र ट्याब्लेटहरुसंग सहज छन् ।

पिरामिड सोलीटाएर कसरी अन्य सोलीटाएर विविधताहरु पेसीएन्स र क्लोनडाइक भन्दा फरक छ ?

पिरामिड सोलीटाएरसंग, तपाईंले १३ सम्म जोड्न सकिने तासको जोडीहरु बनाउन सक्नुहुनेछ । जस्तो, मानौ तपाईंसंग छक्का र सत्ता छन्, यी दुई तासलाई जम्मा १३ को लागी जोड्नुहोस । यसले जोडीलाई सन्तुष्ट पार्छ र ति दुई तासहरु पिरामिडको फाउनडेसन बाट हटाइनेछन् । अर्को उदाहरण: मानौ तपाईंसंग गुलाम र दुवा छन् । जम्मा ? र राजाहरु ? इजिप्सियन मान्यतामा, राजाहरु = १३ र तुरन्त तपाईंको फाउनडेसनमा थपिन्छन । सहि हो !

जम्मा १३ हुने जोडीहरु बनाउन लागीरहनुहोस । तपाईंले बनाउने हरेक जोडीले पिरामिडको तासहरु कम गर्छ । जब सबै तास हट्छन, तपाईंले खेल जित्नुभयो ।

एतिहासिक समयबाट एतिहासिक खेल

हाम्रो पिरामिड सोलीटाएर विविधता एक एतिहासिक खेल हो; खराब, पुरात्त्वतिक ग्राफिक्स बिना । हाम्रो निशुल्क सोलीटाएर एप डाउनलोड गर्नुहोस् र क्रिस्प, राम्रो ग्राफिक्स र पढ्न सजिला ठुला तासहरु आफै पत्ता लगाउनुहोस ।

सोलीटाएर एपहरुको "मान्य मध्येमा", यस सोलीटाएर एपले वर्चस्व लिँदछ । यदि राम्से आज जीवित भए, उनको छनोटको सोलीटाएर विविधता खेल के हुने थियो ? हँ, क्लकवाचरको निशुल्क पिरामिड सोलीटाएर । यस चुनौतीपूर्ण निशुल्क सोलीटाएर खेलले उनलाई उनको चिहानमा घुमाईरहेको हुनेथियो ।
मा अपडेट गरिएको
२०२३ जुलाई १३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

३.७
२४९ समीक्षाहरू

के नयाँ छ

Minor update.