नेपाली उखान

विज्ञापनहरू समावेश गर्दछ
१० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

हजारौं नेपाली उखानहरू पढ्नुहोस्, सेयर गर्नुहोस् र आफ्नो ज्ञान बढाउनुहोस् ।
नेपाली भाषा प्रेमीहरू र नेपाली भाषा सिक्न चाहनेहरुको लागि बनाइएको एप ।

यो एप इन्टरनेट बिना प्रयोग गर्न सकिन्छ तर केही कार्यहरूको लागि इन्टरनेट चाहिन्छ ।

यस एपका विशेषताहरु:
१. तपाईंले हजारौं उखानहरू पढ्न सक्नुहुन्छ र अरूसँग सेयर गर्न सक्नुहुन्छ ।
२. सर्च प्रयोग गेरर नेपालीमा अथवा रोमन अंग्रेजीमा उखान खोज्न सक्नुहुन्छ ।
३. उखानमा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ । (इन्टरनेट चाहिन्छ)
४. तपाईंले उखानको अडियो (इन्टरनेट चाहिन्छ), अर्थ, रोमन अंग्रेजी, उदाहरण, अंग्रेजी अनुवाद, अंग्रेजी अर्थ, र अंग्रेजी प्रोवर्ब (Proverb) पढ्न सक्नुहुन्छ ।
५. तपाईले उखान सच्याउन सक्नुहुन्छ वा नयाँ उखान पेश गर्न सक्नुहुन्छ । (इन्टरनेट चाहिन्छ)
६. उखानलाई मन पर्ने सुचीमा राख्न सक्नुहुन्छ ।
७. सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । (इन्टरनेट चाहिन्छ)

यदि तपाइँसँग यस एपसँग सम्बन्धित कुनै सुझाव वा प्रतिक्रिया छ भने, कृपया हामीलाई एपको सम्पर्क फारम अथवा वेबसाइटको सम्पर्क फारम प्रयोग गरेर सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौँ ।
सम्पर्क फारम: https://www.NepaliUkhan.com/Contact
मा अपडेट गरिएको
२०२४ जुलाई ४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ

के नयाँ छ

उखानहरू थपियो ।

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Amrit Dhakal
AndroidDev@AmritDhakal.com
920 Mill Grove Dr Audubon, PA 19403-2123 United States
undefined