[IMPORTANT DISCLAIMER]:
This application is an independent educational tool designed solely to assist users in preparing for the Nepal Driving License written (Likhit) exam. This app is NOT an official app of the Department of Transport Management (DOTM), Nepal, nor is it affiliated with, endorsed by, or representing any government entity.
Source of Government Information:
The exam curriculum, traffic signs, and reference materials used in this app are derived from publicly available resources published by the Department of Transport Management (DOTM), Government of Nepal:
https://www.dotm.gov.np
[अस्वीकरण]
यो एप एक स्वतन्त्र शैक्षिक माध्यम हो। यो यातायात व्यवस्था विभाग (DOTM), नेपाल वा कुनै पनि सरकारी निकायसँग सम्बद्ध, अनुमोदित, अधिकृत, वा प्रतिनिधित्व गर्ने एप होइन।
Nepal Driving License Exam MockTest App is an independent educational app designed to help users prepare for Nepal’s driving license written (Likhit) and practical (Trial) exams for 2-wheelers and 4-wheelers.
नेपाली ड्राइभिङ लाइसेन्स परीक्षा एप नेपालमा सवारी चालक अनुमतिपत्रको लिखित (Likhit) र ट्रायल (Trial) परीक्षाको तयारी गर्न सहयोग गर्ने स्वतन्त्र शैक्षिक एप हो।
Online Driving Form and License Status Check (koshi, madhesh, bagamati, gandaki, lumbini, karnali, sudurpashchim): https://edlvrs.koshi.gov.np
For official application, license-related notices, and government service updates, please use the official government sources listed above.
Welcome to Nepal Driving License Exam - your study companion for Nepal’s written (Likhit) and practical (Trial) exams. Whether applying for a 2-wheeler (bike/scooter) or 4-wheeler (car/jeep) license, this app offers study support, practice tools, and guidance based on public educational materials.
Key Features
• MCQ practice for 2-wheelers and 4-wheelers
• Timed mock tests with instant results
• Traffic signs and road rules study
• Color vision practice
• Trial preparation guidance
• Quick access to official DOTM resources
• Nepali and English support
• Dark/Light theme
• Offline study and progress tracking
[Important Notice]
This app is for educational and preparation purposes. It does not provide official government services. It does not submit applications, approve licenses, or act on behalf of DOTM or any government office. Official applications, registrations, or services must be completed through official government websites.
नेपाली ड्राइभिङ लाइसेन्स परीक्षा एप नेपालमा सवारी चालक अनुमतिपत्रको लिखित (Likhit) र ट्रायल (Trial) परीक्षाको तयारी गर्न सहयोग गर्ने स्वतन्त्र शैक्षिक एप हो।
अस्वीकरण:
यो एप एक स्वतन्त्र शैक्षिक माध्यम हो। यो यातायात व्यवस्था विभाग (DOTM), नेपाल वा कुनै पनि सरकारी निकायसँग सम्बद्ध, अनुमोदित, अधिकृत, वा प्रतिनिधित्व गर्ने एप होइन।
आधिकारिक सरकारी स्रोतहरू:
DOTM आधिकारिक वेबसाइट: https://dotm.gov.np
आधिकारिक अनलाइन ड्राइभिङ लाइसेन्स स्थिति (Status) जाँच (koshi, madhesh, bagamati, gandaki, lumbini, karnali, sudurpashchim): https://edlvrs.koshi.gov.np
आधिकारिक आवेदन, सूचना, र सरकारी सेवा सम्बन्धी अद्यावधिक जानकारीका लागि कृपया माथिका सरकारी स्रोतहरू प्रयोग गर्नुहोस्।
नेपाल ड्राइभिङ लाइसेन्स परीक्षा एपमा स्वागत छ। यो एप २ पाङ्ग्रे (मोटरसाइकल/स्कुटर) र ४ पाङ्ग्रे (कार/जिप) लाइसेन्स परीक्षाको तयारीका लागि अध्ययन सामग्री, अभ्यास सुविधा, र सामान्य मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले बनाइएको हो।
मुख्य विशेषताहरू
• २/४ पाङ्ग्रे MCQ अभ्यास
• टाइमरसहित mock test
• ट्राफिक चिन्ह र सडक नियम अध्ययन
• Color vision अभ्यास
• ट्रायल तयारी मार्गदर्शन
• आधिकारिक DOTM स्रोतहरूमा छिटो पहुँच
• नेपाली/अंग्रेजी भाषा
• Dark/Light theme
• अफलाइन अध्ययन र प्रगति ट्र्याकिङ
[महत्त्वपूर्ण सूचना]
यो एप केवल अध्ययन र परीक्षा तयारीका लागि हो। यस एपले सरकारी आवेदन बुझाउने, लाइसेन्स जारी गर्ने, सरकारी स्वीकृति दिने, वा DOTM/सरकारी कार्यालयको तर्फबाट सेवा प्रदान गर्ने काम गर्दैन। आधिकारिक आवेदन, दर्ता, अपोइन्टमेन्ट, सूचना, वा सरकारी सेवा प्रयोग गर्न कृपया माथि उल्लेखित आधिकारिक सरकारी वेबसाइटहरू मात्र प्रयोग गर्नुहोस्।
नेपाल ड्राइभिङ लाइसेन्स लिखित र ट्रायल परीक्षाको स्वतन्त्र तयारी एप