तपाईंका लागि एक पूर्ण अफलाइन रुद्रीपाठ अग्निस्थापना श्राद्ध-तर्पण, तथा अन्य पूजाविधि सहितको एप
• अन्तिम पढेको PDF पृष्ठ स्वतः सम्झना
• स्पष्ट देवनागरी प्रदर्शनका लागि फन्ट
• Light / Dark थिम स्विच
• पूर्ण अफलाइन
किन अफलाइन? अनुष्ठान चल्दा इन्टरनेट नचलाउने वातावरणमा पनि सहज प्रयोगको लागि सम्पूर्ण सामग्री प्याक गरिएको छ।
गोपनीयता: कुनै खाता छैन, कुनै एनालिटिक्स छैन, कुनै डाटा बाहिर पठाइँदैन। विस्तृत विवरण गोपनीयता नीतिमा।
सुझाव वा सुधारका लागि: karmakandaofficial@gmail.com
ॐ नमः शिवाय।
रुद्रीपाठ अग्निस्थापना श्राद्ध-तर्पण, तथा अन्य पूजाविधि सहित पूर्ण अफलाइन एप।