thePAY-All in one Recharge App

४.९
४.६६ हजार समीक्षाहरू
५ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

thePAYले कोरियामा बसोबास गर्ने बिदेशीहरुको लागी सजिलो र सुरक्षित मोबाईल रिचार्ज सुबिधा उपलब्ध गराउदै आएको छ।
(कोरियाको)कार्ड फोन, डाटा, अन्तरास्ट्रिय कल, मोबाइल गेम, नेपालमा रिचार्ज(E-Load) सबै रिचार्ज एउटै एप thePAY बाट सजिलै गर्नुहोस् ।

◈ सजिलो कार्ड फोन रिचार्ज रिचार्ज गर्ने नम्बर मात्र राख्दा हुने,आफ्नो होस् वा साथीको जोसुकैको नम्बर सजिलै रिचार्ज गर्न सकिने।

◈ नेपालको विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिने(E-Load)
बिजुलीको बिल, खानेपानी, इन्टरनेट आदि अरु धेरै आइटमहरु रिचार्ज गर्न सक्नुहुनेछ ।

◈ सुरक्षित भुक्तानीसुरक्षित भुक्तानी मार्फत पेमेन्ट गर्ने बेलामा बायोमेट्रिक भेरीफिकेसन अन गरी अथवा पासवर्ड राखी आफ्नो पेमेन्ट सुरक्षित साथ गर्नुहोस् ।

◈ बिभिन्न तरिकाबाट भुक्तानीका सेवाहरु
सुरक्षित भुक्तानी, क्रेडिट कार्ड/चेक कार्ड, बैंक ट्रान्सफर

◈ अरु सेवाहरु
• आफ्नो भिसा सकिने मिति चेक गर्न सकिने र नम्बरको डेट बढाउने सर्विस

◈ 12वटा भाषामा परामर्श सेवा
• कोरियन, अंग्रेजी, थाई, म्यानमारी, भेतनामी, नेपाली, उज्बेकिस्तानी, रसियन, इन्डोनेसीयन, मंगोलीयन, कम्बोडियाली, श्रीलंकन
• 365दिन संचालन हुने ग्राहक सेवा(परामर्श सेवा)

◈ बोनस पोइन्टको फाइदा
• पहिलो पटक डाउनलोड गर्दा 2,000P पाइने
• रिचार्ज गरे बापत बोनस पोइन्ट जम्मा हुने

※ सूचना तथा सञ्चार सञ्जाल ऐनको धारा २२-२ अनुसार (पहुँच अधिकारसम्बन्धी सम्झौता) अनुसार तल दिईए अनुसार thePAY एप प्रयोग गर्दा आवश्यक पर्ने पहुँच अधिकार बारे जानकारी गराउनेछौँ

[आवश्यक पहुँच अधिकार बारे जानकारी]
• फोन डाईलर: अन्तर्राष्ट्रिय कल गर्नको लागी
• कन्ट्याक्ट : फोन डायल गर्दा प्रयोग हुने

[ऐच्छिक पहुँच अधिकार बारे जानकारी]
• क्यामेरा:क्रेडिट कार्ड नम्बर भेरिफाई गर्न/ अन्य कागजातको फोटो लिन
•स्टोरेज:thePAYले मोबाइलबाट फोटो फाईल पठाउन अथवा, सेभ गर्नका लागी प्रयोग गर्ने गर्दछ( परामर्श लिदा पठाउने स्क्रिन शट फोटो)
दिईएको सबै बुधाहरुमा सही अनुमति नदिए पनी सम्बन्धित सेवा बाहेकका अरु सेवाहरु प्रयोग गर्न सकिनेछ।
एनड्रोइडको नियम अनुसार OS 6.0 भन्दा तल्लो भर्जन भएमा सबैमा अनुमति दिनुपर्छ।सबै बुधाहरुमा अनुमती दिन चाहनुहुदैन भने OS भर्जनमा अपडेट गर्नुहोस् ।

◈ thePAY ग्राहक सेवा
• फोन: +82 1666-0146
• फ्याक्स: +82 2 6919 2424
• ठेगाना: 서울 금천구 가산디지털1로 196, 에이스테크노타워 10차 910호
• Facebook: https://www.facebook.com/thepaynep
मा अपडेट गरिएको
२०२४ अप्रिल २३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.९
४.६४ हजार समीक्षाहरू