नेपाल ड्राइभिङ ट्रायल

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.२
२१.५ हजार समीक्षाहरू
५० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो खेलका बारेमा

नेपाल ड्राइभिङ ट्रायल नेपालकै पहिलो ड्राइभिङ सिमुलेटर (सवारी चलाउने नमुना) गेम हो । शुरूवातको लागि यो गेममा मोटरसाइकल, स्कुटर र कार गरि ३ थरि सवारी साधनको तयारी गर्न सकिन्छ । यसमा २९ वटा फरक फरक स्तरहरूको तयारी गरि आफूलाई सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको लागि ढुक्क बनाउन सकिन्छ । यो गेममा लिखित परीक्षाको साथै ट्राफिक चिन्हहरू पनि समाहित छन् ।

पार्किङ
कार पार्किङ् सिक्नको लागि यस गेममा तीनवटा भिन्दा-भिन्दै गेमहरू छन् ।
- सडकमा पार्किङ गर्ने गेम
- पार्किङ लटमा पार्किङ गर्ने गेम
- अफ्टेरो ठाउँमा पार्किङ गर्ने गेम

यी सबै ठाउँमा पार्क गर्न सिकिसकेपछि तपाईँ कार पार्किङ गर्न पोख्त हुनुहुने छ ।

प्रयोगात्मक परीक्षा
प्रयोगात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो गेम ट्रायल को पद्धत्ति बुझ्नको लागि सबैभन्दा उपयुक्त गेमहरूमध्ये पर्छ । यो गेम नियमित रूपमा खेल्नाले तपाईँ ट्रायलको रूटसँग सहजता महसुस गर्नको साथै आफ्नो सिप पनि निखार्न सक्नुहुन्छ । ट्राफिक चिन्हहरू र लिखित परीक्षाको तयारी गरि तपाइँ ढुक्क हुन सक्नुहुन्छ ।

विशेषताहरू
- लिखित परीक्षाको लागि तयारी गर्न सक्नुहुन्छ
- सबै ट्राफिक चिन्हहरू चिन्न सक्नुहुन्छ
- तपाईं कार, मोटरसाइकल र स्कुटर चलाउन सिक्न सक्नुहुन्छ
- हरेक सवारी साधनको लागि लगभग १० स्तरका तयारी गर्न सक्नुहुन्छ
- कारको स्टेरिङ र म्यानुअल गियर सिस्टम सिक्न सक्नुहुन्छ
- कार, मोटरसाइकल र स्कुटरको साइडलाइट बाल्ने बानी बसाल्न सक्नुहुन्छ
- ट्राफिक बत्तीको साधारण नियमहरू सिक्न सक्नुहुन्छ
- प्रयोगात्मक परीक्षामा हुनेजस्तै ट्रायल रूटमा तयारी गर्न सक्नुहुन्छ

यो गेम खेल्नु भएकोमा धन्यवाद ! कुनै सल्लाह र सुझाव छ भने हामीलाई दिनुहोला । हामी यो गेममा नियमित रूपमा नयाँ स्तरहरू र सुविधाहरू थप्दै जान्छौं, त्यसैले तपाईंको प्रतिक्रियाले यो गेम सबैको लागि अझ उपयोगि बनाउने छ ।
मा अपडेट गरिएको
२०२४ फेब्रुअरी २२

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ

मूल्याङ्कन र समीक्षाहरू

४.१
२०.६ हजार समीक्षाहरू
Vijaya gyawali
२०२० जुलाई ६
Best racing game I like it
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०१९ फेब्रुअरी ५
bas pani ali kudaune thau banaunu paryo hai
८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Yarsa Games
२०१९ फेब्रुअरी ६
Hajur, Bus kudaune thau majja le pugxa. Hami ajhai ramro banaune xau. Star thapnu hunthyo ki? :)
Google उपयोगकर्ता
२०१९ जुलाई २४
धेरै राम्रो छ apps
७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Yarsa Games
२०१९ जुलाई २४
If you really like the game, please rate us 5 stars. Thank you :)

के नयाँ छ

- Sdk अपडेट गरिएको छ
- केहि बग फिक्स