ओओता नगर फोहोर छुट्याउने एप्ली

३.६
५ समीक्षाहरू
५००+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

फोहर फाल्ने दिन या फाल्ने तरिका नबुझेको आदिले समस्यामा परेको अनुभव गर्नु भएको होला। ओओता नगरमा फोहर फाल्ने दिन या फाल्ने तरिका, फाल्ने बेलामा ध्यान दिनु पर्ने कुरा, फोहर छुट्ट्याउने सम्बन्धि शब्दकोश, धेरै सोधपूछ गरिने प्रश्नहरू आदि, फोहर सम्बन्धि विभिन्न सूचना संधै बोक्ने स्मार्ट फोन बाट सजिलै थाहा पाउन सकिने एप्लिकेशन रिलिज गरेको छ। फोहोर छुट्ट्याउने वा स्रोत साधन छुट्ट्याउन अवश्य पनि प्रयोग गर्नु होला।
【आधारभुत फन्कसन】
■फोहोर संकलन गर्ने दिनको क्यालेन्डर
आजको र भोलिको, हप्ता हप्ताको, महिना महिनाको गरि ३ थरिको फोहोर
संकलन गर्ने तालिका एउटा स्क्रिनमा तुरून्तै थाहा पाउन सकिन्छ।
■चेतावनी (अलर्ट) फन्कसन
संकलन गर्ने योजना अनुसार उठाउने फोहोरको किसिम अनुसार अघिल्लो दिन र संकलन गर्ने दिनमा अलर्ट मार्फत सूचित गरिन्छ। अलर्ट गर्ने दिन इच्छा अनुसार सेटिङ गर्न सकिन्छ।
■फोहर छुट्ट्याउने सम्बन्धि शब्दकोश
सामान अनुसार फोहोर फाल्ने तरिका थाहा पाउन सकिन्छ। त्यस्तै खोजि (सर्च) गर्ने उच्च प्रविधि प्रयोग गरिएको हुनाले तपाईंले खोज्न चाहनु भएको सामानको जानकारी तुरून्त पाउन सक्नु हुनेछ।
■फोहर फाल्ने तरिका
फोहोरको किसिम अनुसार प्रमुख सामानहरू र त्यसलाई निकाल्ने तरिका थाहा पाउन सक्नु हुनेछ।
■धेरै सोधपूछ गरिने प्रश्नहरू
Q&A विधी अनुरूप, धेरै सोधपूछ गरिने सूचनाहरू थाहा पाउन सक्नु हुनेछ।
■सूचना
संकलन गर्ने दिनमा परिवर्तन भएको सूचना वा विभिन्न कार्यक्रमको सूचनाको बारेमा पनि थाहा पाउन सक्नुहुनेछ।
मा अपडेट गरिएको
२०२३ अप्रिल १४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
एपमा बिताएको समय र डिभाइस वा अन्य ID हरू
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

३.६
५ समीक्षाहरू

के नयाँ छ

Bug fixes.