TBS Nepali Bible

Contains Ads

प्रस्‍तुत नेपाली टि.बि.एस.बाइबल Trinitarian Bible Society र Jeewan Marga Prakashan को संयुक्‍त पहलमा App develop गरिएको हो। यस App को पहिलो संस्‍करणलाई Install गरी अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को दोस्रो परिमार्जित संस्‍करण यहाँहरूको माझ लिएर आएका छौं।

2011 को दोस्रो मुद्रण संस्‍कारणसँग हु-बहु मिलान गरिएको छ, प्राविधिक त्रुटीहरू पाइएमा जानकारी गराउनुहोला भनी अनुरोध गर्दछौं। यस पुस्‍तकको iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूलाई हामीले प्रार्थनामा राखेका छौं। धन्यवाद!
Read more
Collapse
4.9
29 total
5
4
3
2
1
Loading...

What's New

- प्रस्‍तुत App सन् २०११ मा छापिएको दोस्रो संस्‍कारण बाइबलसँग हु-बहु मिलान गरिएको छ।
- पाद टिप्‍पणीहरू (Footnotes) लाई अझै सरलिकृत गरिएको छ।
Read more
Collapse

Additional Information

Updated
October 3, 2019
Size
7.6M
Installs
1,000+
Current Version
1.0.4
Requires Android
4.1 and up
Content Rating
Everyone
Permissions
Offered By
NBCI NEPAL
Developer
©2020 GoogleSite Terms of ServicePrivacyDevelopersArtistsAbout Google|Location: United StatesLanguage: English (United States)
By purchasing this item, you are transacting with Google Payments and agreeing to the Google Payments Terms of Service and Privacy Notice.