भ्वाइस मेमो | स्पीच नोट | Vono

इन-एप खरिदहरू
४.२
८४० समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

केवल थिच्नुहोस र आफ्ना स्पीच नोट, भ्वाइस मेमो, पिक्चर मेमो, टेक्स्ट नोट तथा रिमाइन्डरहरु एकपटक थिचेर रेकर्ड गर्नुहोस । भोनो बोलि पहिचान गर्ने विशेषता प्रयोग गर्ने एक विश्वसनीय भ्वाइस-टु-टेक्स्ट सहितको एउटा एकपटक थिचेर विचार कैद गर्ने एप हो ।

तपाईंले एपभित्र आफ्ना मेमोहरु १००% अफलाइनमा स्टोर गर्न सक्नुहुन्छ, अथवा सुरक्षितईन्क्रिप्टेडरुपमा तिनलाई केवल एकपटक थिचेर जुनसुकै इमेल ठेगानामा पठाउन सक्नुहुन्छ

गुणस्तर, स्पिड तथा सुरक्षामा केन्द्रित रहेर भोनो वर्षौंसम्म ब्याटल परिक्षण गरिएको छ । विचार गर्नेहरु, ब्लगरहरु, लेखकहरु, ड्राइभरहरु, जगरहरु, व्यस्त मानिस र जोकसैको लागि जसले छिटो र सजिलो मेमो बनाउन मन पराउँछन ।

स्पीच नोटहरु
बोली पहिचान प्रयोग गर्दै, यस एपले तपाईंका शव्दहरुलाई स्पीच नोटहरुमा रुपान्तरण गर्दछ । दौडिदै वा कार चलाउँदै गरेको बेलाको लागि आदर्श छ । भ्वाइस-टु-टेक्स्टले हाल ५० भन्दा बढी भाषाहरुमा स्पीच नोटहरु समर्थन गर्दछ ।

भ्वाइस मेमो
भ्वाइस मेमोहरु रेकर्ड गर्नुहोस । आफ्ना भ्वाइस मेमोहरुलाई अफलाइनमा स्टोर गर्नुहोस, अथवा तिनलाई एउटा अडियो संलग्न वा अडियो वेब प्लेयर लिंकको रुपमा आफ्नो इमेल ठेगानामा पठाउनुहोस ।

टेक्स्ट मेमो
कुरा गर्न सक्नुहुन्न ? एउटा छरितो र प्रयोगकर्ता-मैत्री फेसनमा टेक्स्ट मेमोहरु रचना गर्नुहोस ।

पिक्चर मेमो
एउटा तस्विर अथवा धेरै तस्विरहरुको साथमा पिक्चर मेमोहरु सिर्जना गर्नुहोस, तपाईंले एउटा टेक्स्ट लाइन पनि थप्न सक्नुहुन्छ ।

रिमाइन्डर
रिमाइन्डरहरु सिर्जना गर्नुहोस र तिनलाई सिधै आफ्नो मूल क्यालेन्डरमा राख्नुहोस ।

(अरुलाई र) आफैलाई मेल गर्नुहोस
भोनोले तपाईंलाई केवल एक ट्यापमा आफैलाई (र अरुलाई) मेल गर्न सक्षम बनाउँछ । छरितोरुपमा स्पीच नोट, भ्वाइस मेमो, टेक्स्ट नोट वा पिक्चर नोटहरु मेल गर्नको लागि भोनो प्रयोग गर्नुहोस । तपाईंका सहकर्मीहरुलाई इमेलमार्फत कार्यहरु वितरण गर्नको लागि एकदम सहि छ ।

कामहरु भएको पाउने
भोनोलाई एउटा GTD उपकरणको रुपमा लिनुहोस । भोनोले: एभरनोट, ट्रेलो, टुडुइस्ट, ड्रपबक्स, थिन्ग्स, माइक्रोसफ्ट टु डु र इमेल मार्फत इन्पुट अनुमति दिने अन्य एपहरुको साथमा काम गर्दछ ।

स्मार्टवाच
जुनसुकै इमेल-ठेगानामा भ्वाइस मेमो र भ्वाइस-टु-टेक्स्ट स्पीच नोटहरु पठाउनको लागि भोनो स्मार्टवाच एप प्रयोग गर्नुहोस ।

भोनो प्रो
भोनोको लत लागेको छ ? भोनो प्रो भुक्तानी गरिएको संस्करणले असीमित सन्देश र थप स्मार्ट विशेषताहरु प्रदान गर्दछ जसले तपाईंको उत्पादनलाई बढाउनेछ ।

प्रतिक्रिया तथा सहायता
प्रतिक्रिया तथा सुझावहरुको लागि, कृपया हामीलाई feedback@vono-app.com मा इमेल गर्नुहोस । भोनोले मासिकरुपमा नयाँ विशेषताहरु थप गर्दछ, धेरैजसो हाम्रा प्रयोगकर्ताहरुको प्रतिक्रियाहरुमा आधारित रहेर । तसर्थ, तपाईंको प्रतिक्रियाको उच्च प्रसंशा हुन्छ ।

भोनोले तेस्रो पक्षसँग मेमोहरु शेयर गर्दैन । तपाईंको गोपनीयताको ग्यारेन्टी गरिन्छ ।
मा अपडेट गरिएको
२०२३ जनवरी १६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, फोटो र भिडियोहरू र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ

मूल्याङ्कन र समीक्षाहरू

४.२
७८२ समीक्षाहरू

के नयाँ छ

- Improved the onboarding experience for new users.
- Minor bugfixes and optimizations.