लोक सेवा आयोगको यो मोबाइल एप्लिकेशनको प्रयोग गरी आयोगबाट प्रकाशित विज्ञापन, पाठ्यक्रम, स्वीकृत नामावली, परीक्षा केन्द्र (위치지도 सहित), लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता तथा सिफारिश एवं कूल प्राप्ताङ्क सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिन्छ.
लोक सेवा आयोगको बुलेटिन तथा आयोगसँग सम्बन्धित ऐन नियमहरु समेत मोबाइल मार्फत्नै सम्बन्धित उम्मेदवारहरुले हेर्न सक्नेछन्.
यसबाट उम्मेदवारहरुले 모바일 애플 리케이션 को मेनुमा रहेको 옵션 हरुमध्ये सुझाव पेटिका मार्फत्आफ्नो सुझाव समेत दिन सक्नेछन्.
एक पटक मोबाइलमा डाउनलोड भइसकेका डकुमेन्ट / फाइलहरु 오프라인 मा पनि पुनः हेर्न सकिनेछ.
हाल यो मोबाइल एप्लिकेशन एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध हुनेछ भने निकट भविष्यमा यो 아이폰 मा पनि उपलब्ध हुनेछ.