Nepali Congress

10K+
Downloads
Content rating
Everyone
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image

About this app

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस।
गौरवमय इतिहास,
जिम्मेवार वर्तमान,
र उज्यालो भविष्य।

जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन। https://nepalicongress.org/ ले नेपाली कांग्रेसलाई एक ‘डिजिटल हाउस’ भित्र समग्रमा समेट्ने छ। नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित जनसम्पर्कहरूलाई एउटै छहारीमुनि भेट्न सकिने छ।
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्य’को पर्यायवाची हो नेपाली कांग्रेस।
राष्ट्रियता, लोकतत्र र समाजवादका लागि सात दशकको अनवरत संघर्षको हो नेपाली कांग्रेस।
युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने आन्दोलन हो नेपाली कांग्रेस।

हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याहरूको समाधान दिने नेपाली कांग्रेसलाई विश्वले अब https://nepalicongress.org/ एक ‘डिजिटल हाउस’ भित्र प्रस्तुत गरेका छौं। समग्रतामा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा विदेशस्थित सम्पर्क समितिहरूलाई एउटै छहारीमा समेटिएको छ। निरन्तर सहयोग, समीक्षा एवं समालोचनात्मक विवेचनाहरूमा नै यसको सफलता रहेको वास्तविकतालाई हामी स्वीकार गर्दछौं।
जय नेपाल
विश्वप्रकाश शर्मा
प्रवक्ता/प्रमुख सूचना, सञ्चार तथा प्रचार विभाग
वेबसाइट संयोजन समिति :
संयोजकः गोबर्धन राना मगर
प्रविधि संयोजकः ई. दिपेश बिष्ट
एड्मिन– प्रकाश शर्मा
सचिव, नेपाली कांग्रेस केन्द्रीय कार्यालय
Updated on
Apr 14, 2025

Data safety

Safety starts with understanding how developers collect and share your data. Data privacy and security practices may vary based on your use, region, and age. The developer provided this information and may update it over time.
No data shared with third parties
Learn more about how developers declare sharing
This app may collect these data types
Personal info and Calendar
Data is encrypted in transit
You can request that data be deleted

What’s new

Translation fixes

App support

Phone number
+9779851076030
About the developer
NEPALI CONGRESS
shrestha.ashok200@gmail.com
New Baneshwor Kathmandu Nepal
+977 981-5245482

More by Nepali Congress