The Church of Almighty God

४.९
१४.२ हजार समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

परमेश्‍वर देखा पर्नुभएको घटनाको तिर्सना गर्ने सबै तह र तप्काबाट आएका मानिसहरूलाई आखिरी दिनहरूका परमेश्‍वरको कामलाई अध्ययन गर्न सहायता गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले यसको पहिलो मोबाइल एपलाई निकालेको छ। यसमा विभिन्‍न निःशुल्क पुस्तक-पुस्तिका, निबन्ध, भजन र भिडियोहरू समावेश छन्। हामी सबै तह र तप्काबाट आएका मानिसहरूलाई साँचो मार्गको अनुसन्धान गर्नको निम्ति यो एप इन्स्टल गर्न निमन्त्रणा गर्दछौं।
यसको बहुमूल्य विषयवस्तुहरूद्वारा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली app ले थुमाका पाइलाहरूलाई पछ्याउन र जीवित पानीको सम्पोषणको स्वाद लिन मार्गनिर्देशन गर्न सहायता गर्नेछ।

गृहपृष्ठ
सुसमाचार: खण्डहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरका छनौट गरिएका वचनहरू, परमेश्‍वरलाई चिन्‍ने मार्ग, अनि सुसमाचारका विविध सत्यताहरू समावेश छन् जसले आखिरी दिनहरूका परमेश्‍वरको कामलाई जान्न सहायता गर्नेछ।

पुस्तकहरू
जीवनको यस सम्पोषणको आनन्दलाई सुरु गर्न परमेश्‍वरका वचनहरूको पुस्तकहरू तथा इसाई अनुभवहरू तथा गवाहीहरू एक पटक ट्याप गरेर डाउनलोड गर्नुहोस्।
अफलाइन मोडद्वारा तपाईंले परमेश्‍वरका वचनहरू पढ्न सक्नुहुनेछ ताकि कुनै पनि ठाउँमा र कुनै पनि समयमा तपाईं परमेश्‍वरको नजिक हुन सक्नुभएको होस्।
व्यक्तिगत बनाइएको सेटिङहरू जस्तै पृष्ठ पल्टाउने एनिमेशन, फन्ट साइज, अनि पृष्ठभूमिको कलरद्वारा आफ्नो रुचिअनुसार आरामदायी इन्टरफेस बनाउनुहोस्।

भिडियोहरू
एकै पल्ट ट्याप गरेर पछिल्ला भिडियोहरू हेर्नुहोस्।
परमेश्‍वरका वचनहरूको पठन, सुसमाचारका भिडियोहरू, गायन–झुण्डका कामहरू, भजनको म्युजिक भिडियोहरू, नाटकसम्बन्धी प्रदर्शनहरू, अनि अन्य बहुमूल्य विषयवस्तुहरूले तपाईंलाई परमेश्‍वरको देखा पर्नुभएको घटना र कामको बारेमा जान्नको निम्ति, अनि परमेश्‍वरको प्रेम तथा मुक्तिमा आनन्द लिनको निम्ति मार्गदर्शन गर्न तपाईंलाई पर्खिरहेका छन्।

अडियोहरू
यस अनलाइन अडियो लाइब्रेरीद्वारा तपाईंले कुनै पनि समयमा र कुनै पनि ठाउँमा राज्यका नयाँ गीतहरू सुन्न सक्नुहुनेछ।
छनौट गर्नका निम्ति विविध संग्रहहरूबाट तपाईंले आफूलाई मन पर्ने भजनहरू सजिलै भेट्टाउन सक्नुहुनेछ।
अफलाइन अडियो लाइब्रेरी सृजना गर्नुहोस् र एउटा उत्तम अफलाइन अनुभवको निम्ति विभिन्न ट्रयाकहरू डाउनलोड र व्यवस्थित गर्नुहोस्।
परमेश्‍वरका वचनहरूको पठनहरूले तपाईंलाई परमेश्‍वरको ६००० वर्षको व्यवस्थापन योजना तथा मानवजातिलाई मुक्ति दिने उहाँको इच्छा बुझ्न सहायता गर्दछ।

थप
जब तपाईं खाताको निम्ति दर्ता गर्नुहुन्छ, तब तपाईंले एकै चोटि ट्याप गरेर लग इन गर्न सक्नुहुन्छ र सजिलै तपाईंका नोटहरू, बुकमार्कहरू, अनि अरू कुनै यन्त्रमा भएका व्यक्तिगत कुराहरूलाई सजिलै हेर्न सक्नहुन्छ।
प्रत्यक्ष कुराकानीमा तपाईंको हृदयको आवाज सुन्न र तपाईंलाई उत्तरहरू भेट्टाउन सहायता गर्न हामी सधैँ यहाँ छौँ।
तपाईंको सुविधाको लागि संसारभरिका 29 वटा विभिन्न भाषाहरूमा उपलब्ध।

यदि तपाईं अझै बढी जान्न चाहनुहुन्छ भने हामीसित सम्पर्कमा रहनुहोला।
मा अपडेट गरिएको
२०२४ फेब्रुअरी १

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

५.०
१३.४ हजार समीक्षाहरू
गगन रेगामी मगर
२०२१ अगस्ट ६
जैमसिया धेरै धन्यबाद हजुरलाई केछ खबर परमेश्वरको वचनको राम्रो हुन्छ र मानिसलाई फेरि बचाउन आउनु भाको छ र चोरी को रूपमा आउँछु भनेको भबिष्य बारि पूरा भएको छ परमेश्वरको कामको काम बारेमा मानिसजाति हरुलाई थाहा हुन र एक जना लाई थाहा हुन्छ र उसकोलो भन्छ र उसले जे बोल छ परमेश्वरको तलाबाट बोल्छ र ☝💓 👌💗💚💙💛💜 👌👌👌👆👆👷👷
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Shiva Panjiyar
२०२२ अक्टोबर १८
Great
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?