यो कुनै पनि श्रेणीको ड्राइभिङ परीक्षाको लागि तयारी गर्न चाहनेहरूका लागि एप हो। नेपाल ड्राइभिङ लाइसेन्स परीक्षा तयारी अभ्यास, नेपाल ट्राफिक र नेपाल यातायात बेबेस्थ कार्यालय द्वारा आयोजित लिखित परीक्षामा सोधिएका सबै प्रश्नहरू र सोध्न सक्ने सम्भावनाहरू समावेश छन्। यस एपमा सामग्रीहरू परीक्षामा सोधिएका सबै प्रश्नहरूमा आधारित छन्।
Features:
* ढुइटा ढुइटा ( English, नेपाली )
* आँखा परीक्षण
* प्रश्न सोध्नुहोस
* आफ्नै प्रश्नहरू
* उपयोगी लिङ्कहरू
* अध्ययन सामग्री
* ट्राफिक संकेतहरू
* लिडरबोर्ड
* नमुना प्रश्नहरू