ट्यूबलाइट

२०१७ • १७१ मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

ट्यूबलाइट एक आगामी भारतीय ड्रामा फिल्म हो, जसको निर्देशक कबीर खान र निर्माता सलमान खान हुन्। यो फिल्म मा सलमान खान, झू झू र सोहेल खान मुख्य भुमिकामा छन्। सलमान खान ले एक भारतीय व्यक्ति को भूमिका निभाएका छन्, जसलाई चीन को एउटा केटि सङ प्रेम हुन्छ ।