रोय

२०१५ • १४० मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

रोय एक भारतीय चलचित्र हो, जसको निर्देशन विक्रमजीत सिंहले गरेका हुन् । यस चलचित्रमा रणबीर कपूर, ज्याकलिन फर्नान्डिज तथा अर्जुन रामपाल मुख्य भूमिका रहेका छन् ।