१९२० लन्डन

२०१६ • ११७ मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

१९२० लण्डन एक भारतीय हरर चलचित्र हो, जसको निर्देशक टीनू सुरेश देसाई हुन् । यस चलचित्रमा शर्मन जोशी मीरा चोपडा तथा विशाल करवाल मुख्य किरदारमा छन् ।