एम.एस. धोनी: द अनटोल्ड स्टोरी

२०१६ • १०० मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

एम.एस. धोनी: द अनटोल्ड स्टोरी नीरज पान्डे द्वारा निर्देशित एक आगामी भारतीय जीवनी फिल्म हो। फिल्म मा सुशान्त सिंह राजपुत ले क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी को किरदार निभाएका छन् ।फिल्म रिती स्पोर्ट मैनेजमेन्ट, इंसपायर्ड इनटरटैनमेन्ट तथा आदर्श टेलिमीडिया द्वारा निर्मित हो ।