पीके

२०१४ • १५२ मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

पीके एउटा भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन राजकुमार हिरानीले गरेका हुन् । यस फिल्मको निर्माता राजकुमार हिरानी संगै विधु विनोद चोपडा र सिद्धार्थ रोय कपूर रहेका छन् । यो चलचित्र सन् २०१४ डिसेम्बर १९ मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख्य कलाकार आमिर खान, अनुष्का शर्मा, सञ्जय दत्त, बोमन इरानी र सुशान्त सिंह राजपुत रहेका छन् । यस चलचित्रले हाल सम्म ५७२ करोड भारतीय रुपैयाको कारोबार गरिसकेको छ । यो चलचित्र सबैभन्दा सबैभन्दा सफल चलचित्र बनेको छ ।