माडागास्कर सन् २००५ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण ड्रिमवर्क्स एनिमेसन तथा चलचित्रलाई सार्वजनिक भने ड्रिमवर्क्स पिक्चर्स गरेको थियो। एरिक डार्नेल र टम म्याकग्राद्वारा निर्देशक यस चलचित्रमा बेन स्टिलर, क्रिस रक, डेभिड स्विमर र जाडा पिन्केट स्मिथ अभिनय रहेको छ।