रकी ह्यान्ड्सम

२०१६
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

रकी हैडसम २०१६ जो एक भारतीय हिन्दी एक्शन थ्रिलर फिल्म हो, ज्सका निर्देशन निशिकांत कामतले गरेका हुन् । फिल्म मा जोन अब्राहम तथा श्रुति हासन प्रमुख किरदारमा छन् । यो एक कोरियाई फिल्म "द मैन फ्रम नाऊवेयर" को पुनः निर्मित हो ।