यस "सो" का बारेमा

स्क्विड गेम ह्वाङ डोङ-ह्यकद्वारा लिखित तथा निर्देशित एउटा दक्षिण कोरियाली टेलिभिजन शृङ्खला हो, र ली जङ-जे, पाक हे-सु, ओ यङ-सु, वी हा-जुन, चङ हो-यङ, ह सङ-ठे, अनुपम त्रिपाठी, र किम जु-र्यङ यस शृङ्खलाका मुख्य कलाकारहरू हुन्। यसलाई नेटफ्लिक्सले १७ सेप्टेम्बर २०२१ मा प्रसारित गरेको थियो।