बाल बाइबल एप

४.५
३.७२ लाख समीक्षाहरू
५ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
शिक्षकशिक्षिकाले अनुमोदन गरेका
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

बाल बाइबल एप YouVersion परिवारको नयाँ सदस्य हो। बाल बाइबल एप एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटका लागि अहिले उपलब्ध छ र सधैं पूर्ण रूपमा नि: शुल्क रहिरहने छ!

अन्तर्क्रियात्मक कथा र सुन्दर एनिमेसनहरूद्वारा बालबालिकाहरूले बाइबलका ठूला कथाहरू बुझ्न सक्छन्। बाल बाइबल एप एउटा रमाइलो अनुभव हुनेछ जसले बालबालिकाहरूलाई धेरै पटक पढ्न प्रोत्साहन गर्छ। परमेश्वरको वचनलाई जीवन भरी प्रेम गर्ने यो एउटा सुरुवात हो।

• बालबालिकाहरूले सजिलैसँग चलाउन सक्ने एप
• रङ्गिन चित्रहरू
• छुँदा चल्ने एनिमेसनहरू
• अन्तरक्रियात्मक सामग्रीले बाइबलको कथालाई जीवीत बनाउंछ
• रोचक तत्थ्य हरू तथा एक्टिभिटीहरूले बालबालिकाहरूलाई पढेको कुरा याद गर्न मद्दत गर्छ
• विशेष चुनौतीपूर्ण खेलहरूद्वारा बालबालिकाहरूले इनाम पाउन सक्छन्

Youversionद्वारा OneHopeको साझेदारीमा बनाइएको।

एन्ड्इडमा तपाईंको प्राइभसी
* बाल बाइबल एपले तपाइँको SD card मा पढ्ने/लेख्ने अनुमति माग्नेछ किनकी यहाँ यस एप तथा तपाईँले डाउनलोड गर्नुभएका कथाहरू हुनेछन्।
* पुरानो एन्ड्रोइड भर्जनमा पुस नोटिफिकेसन पठाउनको निम्ति बाइबल एपले तपाईँको डिभाइसको एकाउन्ट लिस्ट प्रयोग गर्ने अनुमति
माग्नेछ।
* स्थान: हाम्रो एप कुन ठाउँमा लोकप्रिय छ भन्ने जान्नका लागि हाम्रो एनलाइटिक प्याकेजले तपाईँको स्थानको प्रयोग गर्नेछ। यस जानकारी सामुहिक रुपमा मात्र प्रयोग गरिनेछ र व्यक्तिगत रुपमा प्रयोग गरिनेछैन।
* तपाईंले दिनुभएको व्यक्तिगत जानकारीलाई हामीले बेच्नेछैनौँ र तपाईंको अनुमति बिना अरूलाई दिनेछैनौँ। तपाईँले हाम्रो प्राइभेसी पोलिसीलाई पढ्न सक्नुहुन्छ http://youversion.com/privacy.

YOUVERSIONसँग सम्पर्क गर्नुहोस्
• फेसबुकमा हामीलाई लाइक गर्नुहोस: http://facebook.com/youversion
• हामीलाई ट्विटरमा फलो गर्नुहोस्: http://twitter.com/youversion
• भैरहेका पछिल्ला जानकारीहरू पाउन हाम्रो ब्लग पढ्नुहोस्: http://blog.youversion.com
मा अपडेट गरिएको
२०२४ मार्च ६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
व्यक्तिगत जानकारी, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

४.५
३.१४ लाख समीक्षाहरू
Stuti Shrestha
२०२० अक्टोबर ३
🙏🙏❤️❤️
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Deu raj DHAKAL
२०२३ अप्रिल १३
बहुत सुन्दर बाल बाइबल एफ सबै को लागि उत्तम छ
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Parbati Gadel
२०२१ अप्रिल १४
Nice 👍👍
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

बग समाधान र कार्यसम्पादन सुधारहरू