छिट्टो भाषा सिक्नुहोस्: uTalk ले भाषा छिट्टो सिक्न सघाउँछ किनभने तपाईंले सुन्ने प्रत्येक शब्द तपाईंको नया भाषामा हुन्छ र तपाईंलेपहिलो दिनदेखि नै बोल्न, सुन्न र बुझ्न सक्नुहुनेछ ।
यस एपमा धेरै१४० भन्दा बढी भाषाहरू छन् र प्रत्येककालागि निशुल्क प्रारम्भिक शब्दहरू छन् जुन तपाईंले कुनै जोखिम बिना नै प्रयोग गरेर हेर्न सक्नुहुन्छ । गेममा पूर्णाङ्क प्राप्त गर्नुभयो भने तपाईंले आफ्नो भाषामा एक अतिरिक्त विषय अनलक गर्न सक्नुहुनेछ।
uTalk ले तपाईंलाई नया भाषा सिक्न मदद गर्ने यी ३ कारण छन्:
1. स्थानीय बासिन्दाबाट सिक्नुहोस्: हामीले रैथाने वक्ताहरूको अवाज रेकर्ड गर्छौं ता कि तपाईंले प्रत्येक शब्द स्पष्ट उच्चारण भएको सुन्न पाउनुहोस् । त्यसपछि हामी तपाईंलाई उनीहरूको उच्चारणको नक्कल गर्न लगाउछौँ र तपाईंको बोलिलाई उनीहरूको बोलिसँग दाज्छौँ । उच्चारण सहि नहोउञ्जेलसम्म अभ्यास गर्नुहोस् - यसकालागि अडियो छिट्टो भए त्यसलाई सुस्त पनि बनाउन सक्नुहुन्छ ।
2. शब्दै शब्दले भरिभराउ: दैनिक जीवनमा उपयोगी शब्द र वाक्यांशहरू । खानपिनबारे आदि विषय सकाउन २ देखि ३ घण्टा लाग्छ । तर तपाईंले एक पटकमा जम्मा ५ मिनेट मात्रै वा अलिक अधिक समयकालागि पनि अभ्यास गर्न सक्नुहुन्छ । ६० भन्दा धेरै विषय सहित तपाईंले जम्मा १८० घण्टासम्म भाषा सिक्न सक्नुहुनेछ ।
3. उत्साह बनाइ राख्छ: कठिनाइ बढ्दै जाने ५ गेममा अघि बढ्दै गर्दा आफ्नो अङ्क र प्रगति बार जाँच्नुहोस् । पूर्णाङ्क प्राप्त गर्न तपाईंले आफ्नै भाषा जत्तिकै नया भाषाका शब्द जानेको हुनुपर्नेछ ।
यो कसकालागि हो ? uTalk को विश्वसनीय तथा प्रयोगमा ल्याइएको नया भाषा सिक्ने तरिकालाई २५ वर्ष को अध्ययन अनुसन्धानबाट विकास गरिएको हो र सिकारुहरूको लागि अत्यन्तै उपयुक्त छ। तर यसको विषयगत विविधताका कारण यो आफ्नो शब्दभण्डार तथा उच्चारण सुधार्ने अवसर खोजिरहेका मध्यमस्तरका विद्यार्थीकालागि पनि अमूल्य छ ।
यसले कसरी काम गर्छ: uTalk मा उपलब्ध सबै सेवा सब्स्क्राइब गर्नुहोस् वा कुनै विशेष भाषा वा विषय मात्रै किन्नुहोस्। कुनैपनि उपकरणमा सिक्नुहोस्, चाही घरमा होस् वा बाहिर । यो एप तपाईंका विभिन्न उपकरणबीच स्वत: सिङ्क्रोनाइज हुन्छ । सामग्री डाउनलोड गरेर अफलाइन पनि काम गर्न सकिन्छ ।
आफ्नो भाषा भेट्टाउनुहोस्:
अंग्रेजी (स्कटल्यान्ड)
अङ्ग्रेजी (भारत)
अजरबैजानी
अफ्रिकान्स
अमेरिकी अङ्ग्रेजी
अम्हारिक
अरबी (इजिप्ट)
अरबी (मोरोक्को)
अरबी (लेबनान)
अरबी (संयुक्त अरब इमिराट्स)
अल्बानियाली
अस्ट्रेलियाली अङ्ग्रेजी
आइसल्यान्डियाली
आधुनिक मानक अरबी
आयरिस
आर्मेनियाली
आसामी
इग्बो
इटालेली
इन्डोनेसियाली
इस्टोनियाली
उज्बेकी
उडिया
उर्दु
एस्पेरान्तो
ओरोमो
कन्नाडा
काजाख
कान्टोनियाली
कालालिसुट
किर्गिज
कुर्दी (टर्की)
केन्द्रीय कुर्दी
कोरियाली
क्याटालन
क्यानाडेली अङ्ग्रेजी
क्यानेडाली फ्रान्सेली
क्रोयसियाली
खमेर
खोसा
गलिसियाली
गुजराती
ग्रीक
चेक
जर्जियाली
जर्मन
जापानी
जाभानी
जुलु
जोंगखा
टर्कमेन
टर्किश
डच
डेनिस
ताजिक
तामिल
तिग्रीन्या
तिब्बती
तेलुगु
थाई
नर्वेली
नेपाली
नेपोलिटान
न्यान्जा
पंजाबी (पाकिस्तान)
पंजाबी (भारत)
पास्तो
पोर्तुगी
पोलिस
फारसी (अफगानिस्तान)
फारसी (इरान)
फिजियाली
फिनिस
फिलिपिनी
फ्रान्सेली
फ्लेमिस
बंगाली
बर्मेली
बास्क
बुल्गेरियाली
बेलायती अङ्ग्रेजी
बेलारुसी
बोस्नियाली
ब्राजिली पोर्तुगी
भियतनामी
दक्षिणी सामी
मङ्गोलियाली
मराठी
मलयालम
मलागासी
मलाय
माओरी
मान्क्स
माल्टिज
म्यासेडोनियाली
युक्रेनी
योरूवा
रूसी
रोमानियाली
लक्जेम्बर्गी
लाडिनो
लाओ
लात्भियाली
लिङ्गाला
लिथुआनियाली
ल्याटिन
ल्याटिन अमेरिकी स्पेनी
वुलुफ
वू चिनियाँ (शाङ्घाई)
वेल्श
शोना
सरलिकृत चिनियाँ
सर्बियाली
सिन्धी
सिन्हाली
सेत्स्वाना
सेबुआनो
सोमाली
स्कटिस गाएलिक
स्पेनी
स्पेनी (अर्जेन्टिना)
स्लोभाकियाली
स्लोभेनियाली
स्वाहिली
स्विडिस
स्वीस जर्मन
हङ्गेरियाली
हाउसा
हिन्दी
हिब्रु
हैटियाली
कुनै प्रश्न छ? support@utalk.com
हाम्रो वेबसाइट utalk.com हेर्नुहोस्
मा अपडेट गरिएको
२०२४ सेप्टेम्बर ११